Routine Of Bheerkot

Routine Of Bheerkot news and media

बयरघारीमा सञ्चालित मेलामा कार्यक्रम सञ्चालक बाहेक अरु देखिएनन ।तस्बिर: सामाजिक सञ्जाल
11/10/2025

बयरघारीमा सञ्चालित मेलामा कार्यक्रम सञ्चालक बाहेक अरु देखिएनन ।

तस्बिर: सामाजिक सञ्जाल

बयरघारीमा चाैथाे बयरघारी रमाइलो मेला हुने भएकाे छ।मेला बयरघारी पिस युथ क्लबकाे आयाेजनामा हुने छ ।
07/10/2025

बयरघारीमा चाैथाे बयरघारी रमाइलो मेला हुने भएकाे छ।
मेला बयरघारी पिस युथ क्लबकाे आयाेजनामा हुने छ ।

28/06/2025

अत्यन्त जरुरी सुचना! बुटवल पावर कम्पनी लिमिटेड राङ्खोला-गल्याङ ३३के.भि.लाईन राङ्खोलाको ब्रेकरमा समस्या आएकोले उक्त ब्रेकरको समस्याको समाधान नहुदासम्मको लागि लाईन अवरुद्ध हुने जानकारी गराईन्छ।
साथै उक्त ब्रेकरको मर्मत मिति २०८२/०३/१५ गते हुने जानकारी पनि गराईन्छ।
यसबाट ग्राहक बर्गमा पर्न गएको असुविधामा बुटवल पावर कम्पनी लिमिटेड क्षामा प्राथी छ।

बाह्रबिसे मेला❤️
06/04/2025

बाह्रबिसे मेला❤️

18/03/2025

त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गत क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। 😮

तीन दिन बाकी: SEE Exam Routine 2081 ! Best Wishes SEE Students !! ❤️
17/03/2025

तीन दिन बाकी: SEE Exam Routine 2081 ! Best Wishes SEE Students !! ❤️

भीरकोट नगरपालिकामा जागिरको अवसर ।
16/03/2025

भीरकोट नगरपालिकामा जागिरको अवसर ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !

14/01/2025

Breaking: 2081 ko SEE Exam Chaitra 7 dekhi 19 gate samma hune vayeko cha. 😮

14/01/2025

संसारका घुम्नै पर्ने १० उत्कृष्ट गन्तव्यभित्र बुद्धजन्मस्थल लुम्बिनी पर्न सफल भएको छ ।विश्वमै चर्चित खबर पत्रिका द न्यूयोर्क टाइम्सले लुम्बिनीलाई शिर्ष १० औं गन्तव्यको सूचीमा राखेको हो ।

भीरकाेटमा रक्तदान कार्यक्रम जारी छ ।
26/10/2024

भीरकाेटमा रक्तदान कार्यक्रम जारी छ ।

Address

Bheerkot Municipality
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Bheerkot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share