Insight desk

Insight desk recent activities of Nepali politics

आफ्नो टोलीको अवस्था देखेर काठमाडौंका Dada बेहोस। चितवन राइनोजका Mr. Gaida CPR दिएर धड्कन सुन्दै ।Kathmandu's Dada faints...
18/11/2026

आफ्नो टोलीको अवस्था देखेर काठमाडौंका Dada बेहोस। चितवन राइनोजका Mr. Gaida CPR दिएर धड्कन सुन्दै ।
Kathmandu's Dada faints after seeing his team's condition. Chitwan Rhinos' Mr Gaida performs CPR and listens for a heartbeat.

18/11/2026

केपी ओलीले भने-जो आए पनि थुन्दिन्छु भन्छ, म मजाकको पात्र हुँ ?

18/11/2026

८ बलमा मात्र १ रन बनाएर आउट भए Kathmandu का करण केसी
काठमान्डुलाई ३९ बलमा ११३ रन आवश्यक

Eliminator जितेर कसले पाउँला Qualifier 2 मा स्थान ?
18/11/2026

Eliminator जितेर कसले पाउँला Qualifier 2 मा स्थान ?

सर्वाेच्च अदालतले सरकारसँग माग्यो आईजीपी हटाउनुको कारण
18/11/2026

सर्वाेच्च अदालतले सरकारसँग माग्यो आईजीपी हटाउनुको कारण

सुमनाले काठमाडौंको मेयरमा उम्मेदवारी दिनेरास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएर दलविहीन बनेकी सुमना श्रेष्ठले आगामी ...
18/11/2026

सुमनाले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएर दलविहीन बनेकी सुमना श्रेष्ठले आगामी स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफू मेयरमा उठ्ने निर्णयमा पुगेको सार्वजनिक गरेकी हुन् । गत ४ वैशाखमा उनले रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

Qualifier 1 मा हारपछि Sudurpashim को स्टाटसमा तपाईं के भन्नुहुन्छ ?
18/11/2026

Qualifier 1 मा हारपछि Sudurpashim को स्टाटसमा तपाईं के भन्नुहुन्छ ?

17/11/2026

Lumbini पुग्यो फाइलनमा
Sudur Final खेल्न अर्को एक खेल जित्नुपर्ने
Sudur 105/8 (20.0 overs)
Lumbini 108/4 (16.4 overs)

17/11/2026

रवि लामिछाने भन्नुहुन्छ – राष्ट्रिय झण्डा ओढ्नु हुँदैन

३ सयको सामान किन्दा भक्तपुरका राम श्रेष्ठले जिते  १० लाख रूपैयाँको बम्पर पुरस्कारहेर्नुहोस् कात्तिक १५ देखि ३० गतेसम्म क...
17/11/2026

३ सयको सामान किन्दा भक्तपुरका राम श्रेष्ठले जिते १० लाख रूपैयाँको बम्पर पुरस्कार
हेर्नुहोस् कात्तिक १५ देखि ३० गतेसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिजेताको सूची

Address

Highway
Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when Insight desk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share