RIT Computer Institute, Sukdev Chouk

RIT Computer Institute, Sukdev Chouk Coaching Center

2082 सालको SEE परीक्षामा उत्कृष्ठ सफलता हासिल गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई यस Rautahat Information Techn...
12/05/2026

2082 सालको SEE परीक्षामा उत्कृष्ठ सफलता हासिल गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई यस Rautahat Information Technology Pvt. Ltd. तर्फबाट हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्दछौँ। तपाईँहरूको निरन्तर मेहनत, अनुशासन, धैर्य र लगनशीलताले आज यो सुन्दर उपलब्धि दिलाएको छ। यस सफलताले तपाईंहरूको आत्मविश्वास मात्र बढाएको छैन, भविष्यको शैक्षिक यात्रामा अर्को ठूलो ढोका पनि खोलेको छ।
हामी विश्वस्त छौँ कि तपाईंहरूले आगामी जीवनमा पनि उस्तै परिश्रम, लगन र सकारात्मक सोचका साथ आफ्नो लक्ष्यतर्फ अघि बढिरहनेछौँ। अब सुरु हुन लागेको प्लस–टु तथा उच्च शिक्षा यात्रामा सही विषय छनोट, समय व्यवस्थापन, चरित्र निर्माण र सीप विकासमा ध्यान दिनुहोस्।
Ays Rautahat Information Technology Pvt. Ltd. सदैव विद्यार्थीहरूको सीप विकास र प्राविधिक शिक्षामा साथ दिन प्रतिबद्ध छ। तपाईँहरूको उज्ज्वल भविष्य निर्माणका प्रत्येक यात्रामा हामी साथ–सहयोग र प्रेरणाको स्रोत बन्नेछौँ।
फेरि पनि— SEE 2082 मा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल आगामी भविष्यको शुभकामना। तपाईंहरूकै हातमा छ देशको भोलि, र हामी तपाईंहरूको सफलताको साक्षी बन्न चाहन्छौँ।

सूचना! सूचना!! सूचना!!! 📣​रौतहट इन्फर्मेशन टेक्नोलोजी प्रा. लि. द्वारा आयोजित चिकना प्रिमियर लिग (CPL) सीजन १ को आज हुने...
12/05/2026

सूचना! सूचना!! सूचना!!! 📣
​रौतहट इन्फर्मेशन टेक्नोलोजी प्रा. लि. द्वारा आयोजित चिकना प्रिमियर लिग (CPL) सीजन १ को आज हुने फाइनल खेलमा सहभागी भई खेलाडीहरूको उत्साह बढाइदिनुहुन सम्पूर्ण खेलप्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।

ग्राण्ड फिनाले: कसले उचाल्ला त CPL सीजन १ को ट्रफी? 🏟️
​आज एउटा इतिहास लेखिँदैछ! चिकना प्रिमियर लिग (CPL) सीजन १ को महाकुम्भ अब आफ्नो अन्तिम चरणमा आइपुगेको छ। उपाधिका लागि दुई बलियो टोलीहरू मैदानमा उत्रिँदैछन्:
​🔥 चिकना सुपर किङ्ग बनाम मल्हनिया क्रिकेट क्लब 🔥
- ​चिकना सुपर किङ्ग गर्जनले मैदान थर्काउला वा मल्हनियाको सटिक खेलले बाजी मार्ला?
- 💰विजेताले नगद रु २०,०००/- सहित भव्य ट्रफी हात पार्नेछन्! 🏆
🥈 उप-विजेता: रु १०,०००/- र ट्रफी
​📍 स्थान: यमुनामाई गा.पा.-१, चिकना टोल
⏰ समय: भोलि बिहान १२:३० बजे देखि
बिशेष धन्यवाद को पात्र हाम्रो वैदेशिक रोजगारीमा गएका युवाहरू जो आफू बिदेश मा रहे पनि तन, मन र धनले समाज प्रती समर्पित भई समाज सेवा गर्न तत्पर रहेकोमा धेरै धेरै धन्यवाद ❤️👑🙏

​आफ्नो मनपर्ने टिमलाई सपोर्ट गर्न र क्रिकेटको वास्तविक मजा लिन सबैजना उपस्थित हुनुहोला! आजको दिन अविस्मरणीय हुनेछ। नछुटाउनुहोला! 😊🤝👏

निमावि फाराम भर्ने म्याद थप गरिएको सूचना
06/05/2026

निमावि फाराम भर्ने म्याद थप गरिएको सूचना

शिक्षक सेवा आयोग प्रथम पत्र/दोस्रो पत्र (नि.मा.वि/प्रा.वि) नयाँ साल 2083 को संगै नयाँ कक्षाहरु धमाधम सञ्चालन । समयमै जोड...
07/04/2026

शिक्षक सेवा आयोग प्रथम पत्र/दोस्रो पत्र (नि.मा.वि/प्रा.वि) नयाँ साल 2083 को संगै नयाँ कक्षाहरु धमाधम सञ्चालन । समयमै जोडिनुहोला । 984-5680767,9806875387

22/01/2026

माता सरस्वती पूजा को प्रोमोसन भिडियो

मधेश प्रदेश लोकसेवा आयोगले स्थानीय सेवा अन्तर्गत सहायक स्तर पाँचौ(अप्राविधिक/प्राविधिक) तहको लागि भारी संख्यामा विज्ञापन...
16/01/2026

मधेश प्रदेश लोकसेवा आयोगले स्थानीय सेवा अन्तर्गत सहायक स्तर पाँचौ(अप्राविधिक/प्राविधिक) तहको लागि भारी संख्यामा विज्ञापन खुलाएको छ।🙏❣️

26/12/2025

शिक्षक सेवा आयोग प्रथम पत्र/दोस्रो पत्र (मा.वि./नि.मा.वि/प्रा.वि) नयाँ कक्षाहरु धमाधम सञ्चालन । समयमै जोडिनुहोला । 9845680767

शिक्षक सेवा आयोग प्रथम पत्र/दोस्रो पत्र (मा.वि./नि.मा.वि/प्रा.वि) नयाँ कक्षाहरु धमाधम सञ्चालन । समयमै जोडिनुहोला । 984-5...
26/12/2025

शिक्षक सेवा आयोग प्रथम पत्र/दोस्रो पत्र (मा.वि./नि.मा.वि/प्रा.वि) नयाँ कक्षाहरु धमाधम सञ्चालन । समयमै जोडिनुहोला । 984-5680767,9806875387

प्रा. वि. खुल्दैन भनेर अनावश्यक हल्ला नगरौ । शिक्षक सेवा आयोगले खुल्दैन भनेको छैन । दरवन्दी समायोजन गर्दा अपुग हुने सङ्ख...
26/12/2025

प्रा. वि. खुल्दैन भनेर अनावश्यक हल्ला नगरौ । शिक्षक सेवा आयोगले खुल्दैन भनेको छैन । दरवन्दी समायोजन गर्दा अपुग हुने सङ्ख्या अवश्य खुल्नेछ ।
🙏❤️🙏

यस रौतहट इन्फरमेशन टेक्नोलोजी प्रा. लि. ( RIT ) सुकदेव चौकमा अध्ययन गरी शिक्षक अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)मा  न...
23/12/2025

यस रौतहट इन्फरमेशन टेक्नोलोजी प्रा. लि. ( RIT ) सुकदेव चौकमा अध्ययन गरी शिक्षक अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)मा नाम निकाल्न सफल हुनु भएका सम्पूर्ण लाई संस्थाको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दछौं। RIT ले शिक्षक सेवा आयोग तयारी गराएका सहभागीहरुले शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षामा रौतहट जिल्लामै उत्कृष्ट नतिजा प्रदर्शन गरेकाले सहभागीहरुलाई प्रशंसा पत्र प्रदान एवम् सम्मान कार्यकर्म सम्पन भएको र अध्यापन गराउनुभएको शिक्षक टिम लाई धन्यवाद को साथ गुरुहरुलाई RIT ले आज सम्मान गरेको छ । सहभागीहरुको उत्तरोत्तर प्रगतिको कामना !

Address

Rautahat, Yamunamai-1, Sukdev Chouk
Gaur
44502

Telephone

+9779845680767

Website

Alerts

Be the first to know and let us send you an email when RIT Computer Institute, Sukdev Chouk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RIT Computer Institute, Sukdev Chouk:

Share