Appsung Mobile Phones Trading Co LLC

Appsung Mobile Phones Trading Co LLC Mobile Phones & Accessories Trading
Computers & Peripheral Equipment Trading

नेपालीको नम्बर वान फोन पसलमा दुबईमा, तिनजना नेपाली चेलीहरुले एकै चोटी  ३ वटा १७ प्रोम्याक्स किनेर, फोन संगै एपसुङले दिएक...
08/08/2026

नेपालीको नम्बर वान फोन पसलमा दुबईमा, तिनजना नेपाली चेलीहरुले एकै चोटी ३ वटा १७ प्रोम्याक्स किनेर, फोन संगै एपसुङले दिएको गिफ्ट संगै सन्तुष्ट मोडमा फिटो खिचाउदै। धन्यबाद यहाँहरुको साथ र समर्थनको लागी🙏💐

चितवन जिल्ला माडी गोल्ड कप २०८२ (U—18) राष्ट्रिय फुटबल प्रतियोगिता मा सहभागी १३ जनालाई  म्यान अफ दि म्याच ( man of the m...
25/01/2026

चितवन जिल्ला माडी गोल्ड कप २०८२ (U—18) राष्ट्रिय फुटबल प्रतियोगिता मा सहभागी १३ जनालाई म्यान अफ दि म्याच ( man of the match ) युवाहरुलाई प्रोत्साहन गर्न पाउदा थोरै भए पनि सामाजिक दायित्व पुरा गर्ने मौका पाएको महसुस गरेका छौ। बिजेता सबै खेलाडीहरुलाई धेरै धेरै बधाई तथा शुभ कामना, यो खेललाई स्पोन्सोर गर्ने मौका जुराईदिएकोमा मेरो मावाली भाई Basyal लाई धेरै धेरै धन्यबादl

Address

Inside Al Ghubaiba Metro Station
Dubai
0000

Opening Hours

Monday 12:00 - 22:30
Tuesday 12:00 - 22:30
Wednesday 12:00 - 22:30
Thursday 12:00 - 22:30
Friday 12:00 - 22:30
Saturday 12:00 - 22:30

Telephone

+971501347133

Alerts

Be the first to know and let us send you an email when Appsung Mobile Phones Trading Co LLC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Appsung Mobile Phones Trading Co LLC:

Shortcuts

Share