09/07/2020
सम्पूर्णमा नमस्कार
हामीहरु सुन्दर नगरी बागलुङमा विगत ५ बर्ष देखी माइक्रो कम्प्यूटर सपको नामबाट सेवा प्रदान गदै आएका छौ र अहिले बन्दाबन्दीको समयमा तपाईहरु कम्प्यूटरका साना तिना समस्यालिएर पसल–पसल धाउनुपर्ने समस्यालाई लिएर यो पेज बनाएका छौ र सक्दो तपाइहरुको समस्यालाई समाधान गर्ने प्रयास गर्ने छौ ।
हाम्रो youtube channel पनि छिट्टै सँचालनमा आउने जानकारी पनि गराउँदछौ ।जसबाट तपाईहरुले भरपुर लिनुहुनेछ भन्ने आशा छ ।
धन्यवाद ।