Ritik Bhattrai R.k

Ritik Bhattrai R.k Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ritik Bhattrai R.k, Computer Company, patan tudegair 08, Baitadi.

 #मिति २०८१/१२/१० देखि २०८१/१२/१६ सम्म यस श्री  कैलाश माध्यमिक विद्यालय पाटन ०१ बैतडीमा सञ्चालित वडा स्तरिय परीक्षा (कक्...
29/03/2025

#मिति २०८१/१२/१० देखि २०८१/१२/१६ सम्म यस श्री कैलाश माध्यमिक विद्यालय पाटन ०१ बैतडीमा सञ्चालित वडा स्तरिय परीक्षा (कक्षा ४-९) लाई‌ निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सु-सम्पन्न गर्नु भएकाेमा केन्द्राध्यक्ष श्री सिद्वेश्वर मा.बि मेल्चाैँराका आदरणीय गुरु अशाेक Ashok Bayani सर लाई अन्तर हृदयदेखि धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु। धन्यवाद।
# फेरि भेटाैँला कार्यक्रमका केही तस्बिरहरु ❤️❤️🙏

बिजया दशमि शुभ दिपावली तथा छठ पर्व को सम्पुर्ण मा शुभकामना !!!२०८१
08/10/2024

बिजया दशमि शुभ दिपावली तथा छठ पर्व को सम्पुर्ण मा शुभकामना !!!२०८१

मलाई बिभिन्न माध्यम बाट शुभकामना दिनु हुने सबै पृय हरुलाई हृदय देखि नमन छ र मलाई बैतडी जिल्लाकाे उपाध्यक्षकाे  जिम्मेवार...
05/09/2024

मलाई बिभिन्न माध्यम बाट शुभकामना दिनु हुने सबै पृय हरुलाई हृदय देखि नमन छ र मलाई बैतडी जिल्लाकाे उपाध्यक्षकाे जिम्मेवारी मा पुगाउने मेरा सम्पुर्ण अग्रजहरुलाई विशेष धन्यबाद बैतडी बासि सम्पुर्ण बिद्यार्थी पत्रकार लाई हृदय देखिन धन्यवाद तपाईं हरुकै साथमा रहने बाचा गर्दछु! माया पाउ मिठाे सम्झना साथै मिठाे माया 🙏🥀☕️☕️

31/08/2024

#घर्का पुर्खाले नै चाख्यो चित्त कै सोराको !!
गौरा विशेष !! लदाैलि #गौरा

Snapshots from the Nepal vs India in the Asia Cup🔥🌟
04/09/2023

Snapshots from the Nepal vs India in the Asia Cup🔥🌟

बधाई छ आदर्णिय गुरु Binod  Bhandari सर आजबाट क्याम्पस प्रमुखको हैसियतमा रहि कार्यभार समाल्नु भएकोमा निवर्तमान क्याम्पस प...
27/07/2023

बधाई छ आदर्णिय गुरु Binod Bhandari सर आजबाट क्याम्पस प्रमुखको हैसियतमा रहि कार्यभार समाल्नु भएकोमा
निवर्तमान क्याम्पस प्रमुख आरदर्णिय गुरु Uttam Bhandari सरलाई पनि धेरै धेरै बधाई छ आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएको मा। 🙏। अब छिट्टै उच्च पदको कार्यभार सम्हालेको देख्न पाईयो सर शुभकामना।। 💯🙏🙏💕

धेरै धेरै शुभकामना सहित स्वागत💕❣️❣️🙏

"पाटन बहुमुखी क्याम्पस बैतडीको सबल बिकास र बिद्यार्थीको हक अधिकार सुनिश्चितताको प्रचण्ड प्रयास हाम्रो चाहना "पाटन बहुमुख...
13/03/2023

"पाटन बहुमुखी क्याम्पस बैतडीको सबल बिकास र बिद्यार्थीको हक अधिकार सुनिश्चितताको प्रचण्ड प्रयास हाम्रो चाहना "
पाटन बहुमुखी क्याम्पस सुदुर पश्चिम बिश्वबिधालय अन्तर्गतको स्वबियु निर्वाचनमा ने बि संघको तर्फबाट सभापति पदका उम्मेद्वार नेबि संघ कि होनहार नेत्री, बिद्यार्थी जनकी प्रिय पात्र बहिनी भागरथी भट्टलाई अत्याधिक बहुमतका साथ बिजयी गराइ दिनहुन पाटन बहुमुखी क्याम्पसका सम्पुर्ण बिद्यार्थी साथिहरुमा हार्दिक निबेदन गर्दछु ।
जय नेपाल🙏

Bachelor of education 7th semester last day  of exam With respected sir n friends❣️❣️Patan multiple campus patan,Baitadi
07/02/2023

Bachelor of education
7th semester last day of exam
With respected sir n friends❣️❣️Patan multiple campus patan,Baitadi

वसन्त पञ्चमीकोअवसरमा देवी सरस्वतीले हामीतपाईंहरुको जीवनमा समृद्धि, सुस्वास्थ्य र ज्ञानको अनन्त ज्योति प्रदान गरुन्। वसन्...
26/01/2023

वसन्त पञ्चमीकोअवसरमा देवी सरस्वतीले हामीतपाईंहरुको जीवनमा समृद्धि, सुस्वास्थ्य र ज्ञानको अनन्त ज्योति प्रदान गरुन्। वसन्त पञ्चमीको मंगलमय शुभकामना !!!! ❣️🙏🤗🙏

Address

Patan Tudegair 08
Baitadi
00977

Website

Alerts

Be the first to know and let us send you an email when Ritik Bhattrai R.k posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share