Emerge Infosys

Emerge Infosys सदैव तपाई सँगै...
ईमज ईन्फोसिस्
📞 ०११-६६३०९९
📞 ९८०१३६२९६२ (Viber/WhatsApp/Mobile) We endure for every service in favor of you since 2014 AD.

(2)

Most people are friendly to seeds for growing new plant but cutting off a portion of an matured plant can also create new plants. Stowing in an environment that encourages it to form a new independent plant is Emerge. We are proficient at our works in every technological aspect. We do corporate branding beneficial to all Business, Companies, Organizations, Banks, Financial Institutions, Co-operatives, Scholastics as well Personal Productivity via Graphic Design, Digital Marketing, Motion Graphics, Website, Software & Application Development, Computronic Services and Electrical Technicians. Along, we grant you the genuine and top branded products to enhance security together with trust in every aspects of IT all over the world.

26/11/2026

📢 निःशुल्क सीपमूलक तालिम, रोजगार तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम*
सीप सिकौँ, आत्मनिर्भर बनौँ! अवसरसँग जोडिऔँ, भविष्य निर्माण गरौँ!
तपाईंलाई के आवश्यक छ?
✅ काम सिक्नु परेमा – सीप मूलक तालिम र अवसर
✅ काम गर्नु परेमा – रोजगार तथा कामका अवसर
✅ काम गराउनु परेमा – दक्ष जनशक्ति तथा भरपर्दो प्राविधिक सेवा
आउनुहोस्, एउटै ठाउँमा सीप, रोजगार, उद्यमशीलता र सेवाका अवसरहरूबारे जानकारी लिऔँ।
📅 मिति: ११ मंसिर, २०८३ शुक्रबार
⏰ समय: बिहान ६:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म
📍 स्थान: लायकु, बनेपा–८, काभ्रे
"सँगै जोडिऔँ, सँगै अघि बढौँ!"
🎓 २ महिने निःशुल्क Home Appliances Technical Training मा सहभागी बन्नुहोस्!
👉 Google Play Store तथा Apple App Store मा Xittoo Sewa सर्च गरी एप डाउनलोड गर्नुहोस् र तालिमका लागि आवेदन दिनुहोस्।
⚠️ सिट संख्या सीमित भएकाले आजै आवेदन दिनुहोस्!
आफ्नो विवरण दर्ता गर्न आजै Xittoo Sewa मोबाइल एप डाउनलोड गर्नुहोस्। एपमा रहेको Free Technician Training को ब्यानरमा क्लिक गरी आवेदन फाराम भर्नुहोस् र निःशुल्क सीपमूलक तालिम तथा भविष्यमा रोजगारी र उद्यमशीलताका अवसरहरूसँग जोडिनुहोस्।
"सीप सिकौं, आत्मनिर्भर बनौं!"
📲 App Download Link:
https://download.xittoosewa.com/user
Xittoo Sewa — सेवामा विश्वास, सुविधामा साथ।
सम्पूर्ण सेवा अब घर घर मै!
☎️ ०११-६६३०९९
📞९८०१३६२९६२ (Whatsapp)


26/11/2026

के तपाईंहरू यो शुक्रबार लायकु हाटबजार आउँदै हुनुहुन्छ? यही आउने शुक्रबार, लायकु मा हाम्रो छिटो सेवा को विशेष स्टल लाग्दैछ। यति मात्र होइन! यदि तपाईं बनेपा, धुलिखेल वा पनौती क्षेत्रको युवा हुनुहुन्छ र सीप सिकेर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने, छिटो Tech Pvt. Ltd. ले ५ जना युवाहरूका लागि २ महिनाको निःशुल्क Home Appliances (घरेलु विद्युतीय उपकरण) सम्बन्धी प्राविधिक तालिम पनि ल्याएको छ। तालिम पछि छिटो सेवा एप मार्फत घरमै बसी-बसी कमाउने (Freelancing) अवसर पनि पाउनुहुनेछ! र रमाइलो गेम खेलेर आकर्षक उपहार जित्ने मौका नछुटाउनुहोला! यहाँ आएर तपाईंहरूले सामान्य प्रश्नहरूको सही उत्तर दिएर तुरुन्तै आकर्षक प्राइज (Prizes) जित्न सक्नुहुनेछ! त्यसैले यो शुक्रबार लायकु हाटबजार आउँदा हाम्रो स्टलमा अवश्य आउनुहोला। गेम खेलौं, प्राइज जितौं, र आफ्नो करियर बनाऔं। शुक्रबार भेटौंला!

Download Xittoo Sewa Mobile App at:
https://download.xittoosewa.com/user

आजै App Download गर्नुहोस्, Signup गर्नुहोस् र रु. १००/-* बराबरको रकम पाउनुहोस्।

बिस्तृत जानकारीको लागी:
📞 011-663099 | 9801362962 (Whatsapp)
Follow us on:
www.tiktok.com/

Address

Chardobato
Banepa Bazar
JGHF+RR

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779801362962

Alerts

Be the first to know and let us send you an email when Emerge Infosys posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Emerge Infosys:

Shortcuts

Share

Nearby computer & electronics services


Other Information Technology Companies in Banepa Bazar

Show All