06/09/2024
नेपाल सरकारको निर्देशन अनुसार हरेक एम्बुलेन्स र सार्वजानीक सवारी साधन (यात्रुवाहक बस) मा अनिवार्य जडान गर्नु पर्ने GPS Tracking System, उच्च गुणस्तरको नेपाल दुरसञ्चार प्राधीकरण बाट TYPE APROVEL प्राप्त जिपीएस डिभाइस, नेपालमै रहेको सर्भर तथा वेव तथा मोवाइल एप्लीकेसन बाट एके ठाउँबाट २ वा सो भन्दा बढी सवारीसाधनको Live Monitoring गर्न सकिने लगायतका थुप्रै फिचर हरू सहित,
नेपाल सरकार बाट लाइसेन्स प्राप्त Z1 Tracker बजारमा उपलब्ध छ ।
नजिकको बिक्रेता सँग सम्पर्क गरी आजै जडान गरी ढुक्क हुनुहोस् ।
थप जानकारीका लागी:
Z1 Technology
Siddharthanagar-12, Praharitole
Bhairahwa
071590132, 985-7050123, 981-5483410
www.z1nepal.com
www.z1tracker.com