SaY CPL

SaY CPL Only Business.

समुन्द्र सतहबाट 3600 मिटर माथि इलाम सन्दकपुर मा खुला चरन क्षेत्रमा चरेका त्याहाँको लोकल गाई,चौरी गाई वाट उत्पादन गरि  ल्...
03/12/2024

समुन्द्र सतहबाट 3600 मिटर माथि इलाम सन्दकपुर मा खुला चरन क्षेत्रमा चरेका त्याहाँको लोकल गाई,चौरी गाई वाट उत्पादन गरि ल्याईएको शुद्ध गाईको नौनी घ्यू,चौरी गाईको नौनी घ्यू र गाईको दूध वाट बनेको चिज 100% ग्यारेन्टीका साथ काठमाडौ,भक्तपुर र ललितपुरमा विक्री गरिरहेका छौ । हजुरहरु लाई चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् ?

नौनी घ्यू प्रति के.जी 1000 (आफै लिन आउनु भएमा 900)
घ्यू प्रति के.जी 1400 (आफै लिन आउनु भएमा 1300)
चौरी गाईको नौनी घ्यू प्रति के.जी 1600 (आफै लिन आउनु भएमा 1500)
चौरी गाईको घ्यू प्रति के.जी 2000 (आफै लिन आउनु भएमा 1900 )
गाईको दूध वाट बनेको चिज प्रति के.जि 1800 ( आफै लिन आउनु भएमा 1700 )

( हामी बाट खरिद गरिएको नौनी,घ्यू र चिजमा कुनै मिसावट भएको वा नराम्रो भएको पाईएमा हामी आफै आएर पैसा फिर्ता गरी घ्यू पनि फिर्ता लिनेछौं । )

सुचना:- बजारमा ईलामको घ्यू भनेर धेरै पाईन्छ सोच,विचार गरेर मात्र खरिद गर्नु होला ।

सम्पर्क नं
9844694912 कौशलटार
9810290016 सूर्यविनायक
9801849286 जडिवुटी
9849942206 अनामनगर

05/11/2024

हामी नेपालीहरु कहिले सम्म भेडा जस्तै अरुको पछि पछि लागेर जिवन विताउने ? के कुरा हाम्रो लागि , समाज र देशको लागि राम्रो हो ? को मानिस हाम्रो लागि समाज र देशको लागि सहि हो ? यति सानो सानो कुरामा पनि आफ्नो बुद्धि विवेक प्रयोग गर्न सक्दैनौं ?
हामी नेपाली जनता आफै केही गर्न सक्छौ भनेर उदारहण प्रस्तुत गर्न सक्दैनौ ?
हरेक कुरामा अरुकै मुख ताकेर बस्नु पर्छ ?
प्रत्येक नेपालीले एक पटक विचार गरौं त ?

प्रत्येक नेपालीहरुले आफु भित्र कति क्षमता छ भनेर बुझन जरूरी छ ?

हामी केही गर्न सक्दैनौ ? यो देशमा बसेर के गर्ने होला ? वेरोजगार छौ जिवन कसरी चल्छ ? पैसा छैन ? कसरी कमाउने होला ? विरामी...
17/10/2024

हामी केही गर्न सक्दैनौ ? यो देशमा बसेर के गर्ने होला ? वेरोजगार छौ जिवन कसरी चल्छ ? पैसा छैन ? कसरी कमाउने होला ? विरामी पर्दा ? आफुलाई इच्छा अनुसारको केही काम गर्न पाए हुन्थ्यो ?
एक जना इन्डियन मानिस खाली हात आएर हामी माथी हैकम जमाएर यहाँ वाट पैसा लिएर जान्छ अनि हामी चै टुलु टुलु हर्न बाहेक केही गर्न सक्दैनौं ।
यो संसारमा केही असम्भव छैन । आफुमाथी विस्वास र भरोसा राखौ कसैले कसैका लागि केही गर्दैन जे गर्ने हो आफैले आफ्ना लागि गर्नु पर्छ ।
मेरो उदेश्य हामी सबै वेरोजगार युवाहरुलाई केही आम्दानी हुने कामको सुरुवात होस । अफ्ठेरो परेको अवस्थामा आश गर्ने ठाँउ होस ?
मेरो कुराहरुमा विचार गर्नु होला सबै साथिहरुमा जानकारी गराए । सधै विचाराको जिन्दगी नवाचौं । वुवा आमा सँग झगडा गरेर किनेको मोबाइलमा केही प्रतिफल नहुने कुराको पछि नलागौं ?

मेरो कुराहरु चित्त बुझे , नराम्रो नलागे ? सबै मिलेर आम्दानी गर्ने वातवरण सृजना गर्न सकिन्छ ।
984-4694912 W
Tik Tok. Say.Cpl

3 महिना अघि देखि हामीबाट नेपालको ईलाम , झापामा उत्पादन भएको कृषि उत्पादनहरु उपभोग गर्ने हाम्रो सम्पुर्ण ग्राहकहरुमा धेरै...
12/09/2024

3 महिना अघि देखि हामीबाट नेपालको ईलाम , झापामा उत्पादन भएको कृषि उत्पादनहरु उपभोग गर्ने हाम्रो सम्पुर्ण ग्राहकहरुमा धेरै धेरै धन्यवाद । धेरै जसो राम्रो प्रतिकृया दिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद । अझै पनि धेरै सुझाव सल्लाह दिनुहुन्छ भन्ने आशा राखेका छौ ।
अव हामी संग हामी सबैलाई दैनिक रूपमा आवश्यक पर्ने धेरै सामाग्रीहरु रहेका छन । सबै सामाग्रीहरुको विषयमा हाम्रो सम्पर्क नम्बरमा फोन गरेर जानकारी पाउन सक्नुहुन्छ ।
असोज १ गते वाट हामीसंग भएका सामाग्रीहरु राम्रो लागेमा सामाग्रीहरुको विषयमा आफ्नो साथी भाई आफन्तहरुमा जानकारी गराएर आम्दानी गर्ने अवसरको सुरुवात गर्दै छौ । आ-आफ्नो नाम र फोन नम्बर Sms गर्नुहोला । जो कोही आम्दानी गर्ने अवसर नपाएर बसिरहनु भएको जो कोहिले पनि सम्पर्क गर्न सक्नुहुन्छ ।
असोज १ गते देखि कार्तिक ३० सम्म हामीले बेचिरहेको ईलामको गाईको शुद्ध नौनी ध्यू हामी संग धेरै अर्डर गरि खरीद गर्ने प्रथम ५ जना ग्राहकहरुलाई २०००० ,१५००० , १०००० , ५००० , ५००० नगद पुरस्कारको घोषण गर्दछौ ।
हामी संग जोडिएर धेरै आम्दानी गर्ने महानुभावको एक परिवार लाई ईलामको श्री अन्तुडाँडा सम्मको भ्रमण पुरस्कार स्वरूप प्राप्त गर्नुहुनेछ ।
अधिक जानकारीको लागि 9801849288.
सम्पूर्ण साथिहरुलाई यस पेजलाई अधिक भन्दा अधिक सेयर गर्न का लागि हार्दिक अनुरोध गर्दछौं धन्यवाद ।

10/09/2024
नेपाली उत्पादनहरुलाई विषेश प्रथामिकता दिउँ , स्वस्थ बनौ उत्पादकहरु लाई ( किसानहरु ) पनि हौसला प्रदान गरौं ।हामीसंग भएका ...
09/09/2024

नेपाली उत्पादनहरुलाई विषेश प्रथामिकता दिउँ , स्वस्थ बनौ उत्पादकहरु लाई ( किसानहरु ) पनि हौसला प्रदान गरौं ।

हामीसंग भएका नेपाली उत्पादनहरु सधै प्रयोग गर्ने ( राम्रो लागेमा प्रचार प्रसार गर्न सहयोग गर्ने ) २ परिवारलाई प्रत्येक महिनाको अन्तिम शुक्रवार पायक पर्ने ठाउँमा ) नेपाली थकाली खानाको कुपन प्रदान गर्ने छौ ।
प्रत्येक नयाँ वर्षको उपलक्ष्यमा एक परिवारलाई वहाँहरुकै इच्छाअनुसार नेपालका कुनै एक रमणिय स्थानमा (1 - ३ दिन को ) भ्रमणको व्यवस्था गर्ने छौ ।

अधिक जानकारीको लागि सम्पर्क नम्बर
9801849288

PLZ Follow This Page .

ईलाममा उत्पादित  सम्पूर्ण रुपमा QUALITY TEST भई आएको शुद्ध नौनी घ्यू चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस !                 ...
16/07/2024

ईलाममा उत्पादित सम्पूर्ण रुपमा QUALITY TEST भई आएको शुद्ध नौनी घ्यू चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस !

सम्पर्क नम्बर
9844694912
9843080934

साथै हाम्रो कम्पनीको लागि वजार प्रतिनिधी कर्मचारीहरुको आवश्यकता परिरहेको हुनाले आफ्नो फुर्सदको समयलाई सदुपयोग गरेर आफ्नै घरमै बसी बसी आम्दानी गर्न चाहाने जो कोहीले पनि माथि दिएको नम्बर 9843080934 मा सम्पर्क गरि नाम टिपाउन सक्नु हुन्छ ।
तपाइहरुको आम्दानी तपाइहरुले गर्नु भएको मेहेनतले निर्धारण गर्छ ।

अधिक जानकारीको लागि माथिको नम्बरहरुमा सम्पर्क गर्नु होला धन्यवाद ।

" नेपालमा बसेर केही गर्न सकिदैन भन्नेहरुको लागि केही गर्न सकिन्छ कि भन्ने सानो प्रयास "

ईलामका कृषकहरुवाट उत्पादित शुद्ध नौनी घ्यू चाहिएमा               हामीलाई सम्पर्क गर्नुहोला !                            ...
12/06/2024

ईलामका कृषकहरुवाट उत्पादित शुद्ध नौनी घ्यू चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला !

सम्पर्क नम्बर
9844694912
9843080934

नयाँ तथा आकर्षक Electric का सम्पूर्ण सामाग्रीहरुको लागि हामीलाई सम्झनु होस । हामी सुपथ मूल्यमा उपलब्ध गराउने छौं ।अधिक ज...
04/05/2024

नयाँ तथा आकर्षक Electric का सम्पूर्ण सामाग्रीहरुको लागि हामीलाई सम्झनु होस ।
हामी सुपथ मूल्यमा उपलब्ध गराउने छौं ।

अधिक जानकारीको लागि :- 984-4694912 9802338286 B Whatapps
9843080934

तपाईहरु संग पनि राम्रो Quality को राम्रो बजार मूल्यमा सामानहरु छ भने हामी संग जोडिएर आफ्नो व्यापारलाई बढाउन सक्नु हुन्छ ।

( नयाँ वर्ष 2081 को स्वागत सँग सँगै नयाँ सोच र विचारको थालनी )" विक्रेता पनि म आफै, ग्राहक पनि म आफै र नाफा पनि मेरो , न...
10/04/2024

( नयाँ वर्ष 2081 को स्वागत सँग सँगै नयाँ सोच र विचारको थालनी )

" विक्रेता पनि म आफै, ग्राहक पनि म आफै र नाफा पनि मेरो , नाफा माथीको सम्पुर्ण अधिकार र निर्णय पनि मेरो "

वेरोजगार हुनुहुन्छ ? आम्दानी कम छ ? केही गर्ने योजना बनाइरहनु भएको छ ? हामी सँग जोडिएर आफ्नो योग्यता र इच्छा अनुसारको काम गरी रोजगार बन्न वा आफ्नो आम्दानी बढाउन सक्नु हुन्छ ?

1:Electrics
2:Electronics
3:Sanitary
4:Lighter To Be Continued..............

अधिक जानकारीको लागि :- 984-4694912 9802338286 B Whatapps 9844289457,9843080934,9765856944.

तपाईहरु संग पनि राम्रो Quality को राम्रो बजार मूल्यमा सामानहरु छ भने हामी संग जोडिएर आफ्नो व्यापारलाई बढाउन सक्नु हुन्छ ।

To Be Continued.......................

LET'S STARTS

Address

Bhaktapur

Telephone

+9779802338286

Website

Alerts

Be the first to know and let us send you an email when SaY CPL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SaY CPL:

Share