13/04/2026
🎉 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉
यो नयाँ वर्षले तपाईंको जीवनमा
✨ सुख
✨ समृद्धि
✨ सफलता
र नयाँ अवसरहरू ल्याओस् 💫
नयाँ सुरुवात, नयाँ लक्ष्य र नयाँ सफलता संगै अघि बढौं 🚀
#नयाँवर्ष2083 #शुभकामना