14/04/2026
🌸✨ नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ✨🌸
यस पावन अवसरमा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, शिक्षकवर्ग, अभिभावक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका हार्दिक शुभकामना व्यक्त गर्दछौं।
नयाँ वर्ष २०८३ ले नयाँ आशा, नयाँ उत्साह र सफलताका अनगिन्ती अवसरहरू ल्याओस् भन्ने कामना गर्दछौं। 🚀
Sea Star Educational Consultancy
#नयाँवर्ष२०८३ #शुभकामना #सफलता