02/08/2026
भावपूर्ण श्रद्धाञ्जली। 🕊️🇳🇵
पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाउनु भएका वीर नेपाली पर्वतारोहीहरू Nirmal Purja (Nims Dai), Pur Bahadur Gurung (Yukta), Nima Sherpa, Kili Pemba Sherpa (Kilu), Gyalu Sherpa तथा Nawang Thindu Sherpa प्रति Astra InfoTech परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
उहाँहरूले आफ्नो अदम्य साहस, दृढ संकल्प र राष्ट्रप्रतिको समर्पणमार्फत नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु गौरवान्वित बनाउनुभएको योगदान सदैव स्मरणीय रहनेछ। 🏔️
उहाँहरूको साहस, त्याग र प्रेरणादायी यात्राले हामी सबैलाई चुनौतीहरूको सामना गर्न, आफ्नो लक्ष्यप्रति समर्पित रहन र असम्भवलाई सम्भव बनाउने प्रेरणा दिइरहनेछ।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। 🙏
Forever at the Peak, Mountain Heroes. 🕊️
तपाईंहरूको साहस, योगदान र प्रेरणादायी विरासत सधैँ अमर रहनेछ। 🇳🇵