20/10/2026
🌺🙏 विजयादशमी तथा बडादशैँको हार्दिक मंगलमय शुभकामना! 🙏🌺
असत्यमाथि सत्यको र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयादशमीले सबैको जीवनमा नयाँ उमङ्ग, आशा र उत्साह ल्याओस्।
माता दुर्गा भवानीको आशीर्वाद र मान्यजनको टीका तथा जमरासँगै तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धि छाइरहोस्।
🌼 टीका, जमरा र आशीर्वादले सबैको जीवन खुसीले भरियोस्। टाढा रहेका आफन्तसँग भेटघाट होस्, सम्बन्धमा माया र सद्भाव बढोस् र हरेक घरमा हाँसो तथा खुसी छाओस्।
🙏 दुर्गा भवानीले सबैको रक्षा गरून् र सबैको मनोकामना पूरा गरून्।
🌺 विजयादशमीको हार्दिक मंगलमय शुभकामना! शुभ बडादशैँ! 🌺