Khulduli Tech

Khulduli Tech यस् खुल्दुली टेक page बाट अनुसन्धान
गरेको सूचनालाई मात्र प्रसारण गर्ने गरीन्छ

27/02/2026

How to Load Collateral in Naasa X//Collateral Load Garne Tarika//Naasa X Collateral Load

If you also want to load collateral on the Naasa X App to buy any shares,then watch this video till the end to get some information on how to load collateral on the Naasa X App and pay for the collateral.

यदि तपाईँहरू पनि कुनै पनि सेयर किन्नको लागि Naasa X App मा कोलाटर लोड गर्न चाहनुहुन्छ भने Naasa X App मा Collateral लोड गरेर कोलाटरको लागि कसरी पेमेन्ट गरिन्छ यस सम्बन्धी केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला।




11/02/2026

How to Find Forgotten Facebook Account//Find Facebook Account//Forgotten Facebook Account

If you have also forgotten the password and phone number used on your Facebook, due to which you are unable to log in to your Facebook account, or you have forgotten your Facebook account and want to find out from which phone number the forgotten Facebook account is operated, then watch this video till the end.

यदि तपाईँहरू पनि आफ्नो फेसबुकमा युज भएको पासवर्ड र फोन नम्बर बिर्सिनुभएको छ जसका कारण तपाईँहरूले आफ्नो फेसबुक अकाउन्टलाई लग इन गर्न सक्नु भइरहेको छैन अथवा तपाईँले आफ्नो फेसबुक अकाउन्ट बिर्सिसक्नु भएको छ र बिर्सको फेसबुक अकाउन्ट कुन फोन नम्बरबाट सञ्चालनमा छ यी सब कुरा यदि तपाईँहरूले पत्ता लगाउनु छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला।




08/02/2026

How to Activate Ntc Esim//Ntc Esim Activation Online Khalti//Ntc Esim Activation

If you also want to change your NTC SIM to eSim, then how can you change your NTC SIM to eSim? This video has given some information about this. If you also want to get some information about this, then watch this video till the end.

यदि तपाईँहरू पनि NTC को सिमलाई eSim मा परिवर्तन गर्न चाहनुहुन्छ भने कसरी तपाईँहरूले एनटिसीको सिमलाई इसीमा परिवर्तन गर्न सक्नुहुन्छ यस भिडियोमा यस सम्बन्धी केही जानकारी दिएको छ यदि तपाईँहरू पनि यस सम्बन्धी केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला।




07/01/2026

How to Change page Type//Your Page Type is Set to Business//page Type Change

If you are seeing the option of Your Page Type is Set to Business in the Notification of your page, then this video has given some information about what you can change on Facebook through this notification. If you also want to get some information about this, then watch this video till the end.

तपाईँहरूको फेसबुक पेजको Notification मा Your Page Type is Set to Business को अप्सन देखिरहेको छ भने यस नोटिफिकेसनको माध्यमबाट तपाईँहरूले फेसबुकमा के परिवर्तन गर्न सक्नुहुन्छ यस भिडियोमा यसै सम्बन्धी केही जानकारी दिएको छ। यदि तपाईँहरू पनि यस सम्बन्धी केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला।




01/01/2026

How to Pay Vivo Mobile Emi by eSewa//Mobile in Emi in Nepal//Phone in Emi Nepal

If you have also taken a mobile phone on installments and for some reason you could not pay the installment and your mobile phone got locked, then how can you get your mobile phone unlocked? In this video, I have given some information regarding this. If you also want to get some information regarding this, then watch this video till the end.

यदि तपाईँहरू पनि किस्तामा मोबाइल लिनुभएको छ र कुनै कारण बस
किस्ता भर्न सक्नुभएन र तपाईँहरूको मोबाइल लक भयो भने कसरी तपाईहरुले आफ्नो मोबाइललाई अनलक गराउन सक्नुहुन्छ यस भिडियोमा म यसै सम्बन्धी केही जानकारी दिएको छु। यदि तपाईँहरू पनि यस सम्बन्धी केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला




25/12/2025

Facebook Content Monetization Criteria//Fb Content Monetization Criteria//Fb Content Monetization

This video provides some information about what criteria your Facebook account or page must meet to get Facebook content monetization setup on your Facebook account or page. If you also want to get some information about this, then watch this video till the end.

तपाईँहरूको फेसबुक अकाउन्ट अथवा फेसबुक पेजमा फेसबुकको कन्टेन्ट मोनेटाइजेसनको Setup आउनको लागि तपाईँहरूको फेसबुक अकाउन्टले अथवा फेसबुक पेजले के के क्राइटेरिया पूरा गर्नुपर्छ यस भिडियोमा यस सम्बन्धी केही जानकारी दिएको छ। यदि तपाईँहरू पनि यस सम्बन्धी केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला।




10/12/2025

How to Facebook Star Approved Problem//Facebook Star Not Approved//Facebook Star Option Problem

If you are also setting up the Star feature of your Facebook account and the Star feature is not set up and is not approved even after reporting, what can you do now? This video has given some information regarding this. If you also want to get some information regarding this, then watch this video till the end.

यदि तपाईँहरू पनि आफ्नो फेसबुक अकाउन्टको स्टार फिचर सेटअप गर्ने क्रममा स्टार फिचर सेटअप भएन र रिपोर्ट गर्दा पनि एप्रुभ भएन अब तपाईँहरूले के गर्न सक्नुहुन्छ यस भिडियोमा यसै सम्बन्धी केही जानकारी दिएको छ। यदि तपाईँहरू पनि यस सम्बन्धित केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला।




05/12/2025

Facebook Content Monetization Waitlist//Facebook Waitlist Monetization//Facebook Waitlist

If you have also submitted your interest to get Facebook’s Content Monetization,then a few days after submitting your interest,when you go to the Content Monetization option,it shows you are on the waitlist,then for how long will Facebook provide content monetization to your Facebook account?This video has given some information regarding this.If you also want to get some information regarding this, then watch this video till the end.

यदि तपाईँहरू पनि Facebook को Content Monetization लिनको लागि आफ्नो इन्टरेस्ट समिट गरिसक्नुभएको छ भने इन्टरेस्ट समिट गरेको केही दिनपछि Content Monetization को अप्सनमा जाँदा you are on the waitlist देखाइरहेको छ भने कहिलेसम्म तपाईँहरूको फेसबुक अकाउन्टमा कन्टेन्ट मोनेटाइजेसन फेसबुकले दिन्छ यस भिडियोमा यसै सम्बन्धी केही जानकारी दिएको छ। यदि तपाईँहरू पनि यस सम्बन्धी केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला।




24/11/2025

How to Check Voter List Name//Voter List Name Check//Voter List Name Check

If you have also registered your voter ID card,then how can you check whether your name is in the voter list or not? This video has given some information related to this.If you also want to get some information related to this,then watch this video till the end.

यदि तपाईँहरू पनि मतदाता परिचयपत्र दर्ता गरिसक्नुभएको छ भने भोटर लिस्टमा तपाईंको नाम आएको छ कि छैन कसरी चेक गर्न सक्नुहुन्छ यस भिडियोमा यसै सम्बन्धित केही जानकारी दिएको छ। यदि तपाईँहरू पनि यस सम्बन्धी केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला।




21/11/2025

How to Check Tiktok Date of Birth//Tiktok Date of Birth Check//Tiktok Date of Birth

If you also want to check the date of birth of your TikTok account, then this video has given some information on how to check the date of birth of TikTok. If you also want to get some information about this, then watch this video till the end.

यदि तपाईँहरू पनि आफ्नो टिकटक अकाउन्टको डेट अफ बर्थलाई चेक गर्न चाहनुहुन्छ भने यस भिडियोमा कसरी टिकटकको डेट अफ बर्थ चेक गर्न सकिन्छ यसै सम्बन्धी केही जानकारी दिएको छ। यदि तपाईँहरू पनि यस सम्बन्धी केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला।




17/11/2025

How to Link Voter Id in Nagarik App//Voter Card Link Nagarik App//Nagarik App Voter Card

If you also want to link your voter ID card to the Nagarik app, this video has given some information about how to link the voter ID card to the Nagarik app. If you also want to get some information about this, then watch this video till the end.

यदि तपाईँहरू पनि नागरिक एपमा आफ्नो भोटर आइडी कार्ड लिङ्क गर्न चाहनुहुन्छ भने नागरिक एपमा भोटर आइडी कार्ड कसरी लिङ्क गरिन्छ यस भिडियोमा यस सम्बन्धी केही जानकारी दिइएको छ यदि तपाईहरु पनि यस सम्बन्धी केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला




15/11/2025

How to Solve Voter ID Card Registration Problem//voter id card website not working//voter id card register problem

If you have also registered your voter ID card and the registration is not going on and you are facing some problems, then how can you solve those problems and register your voter ID card? I have given some information about this in this video. If you also want to get some information about this, then watch this video till the end.

यदि तपाईँहरू पनि आफ्नो भोटर आइडी कार्ड registration गर्नुभएको छ र registration भइरहेको छैन र केही प्रब्लम आइरहेको छ भने ती प्रब्लमहरूलाई कसरी सोल्भ गरेर तपाईँहरू आफ्नो भोटर आइडी कार्ड रजिस्ट्रेसन गर्न सक्नुहुन्छ यस भिडियोमा यस सम्बन्धी केही जानकारी दिएको छु। यदि तपाईँहरू पनि यस सम्बन्धी केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला।




Address

Birgunj

Opening Hours

Monday 19:00 - 19:10

Telephone

+9779811116173

Alerts

Be the first to know and let us send you an email when Khulduli Tech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khulduli Tech:

Share