04/08/2026
'Litmus Cable' को विशेष कार्यक्रममा सहभागी हुन पाउँदा र यस उत्कृष्ट ब्रान्डसँग जोडिन पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ।
नेपालकै नम्बर १ र प्रिमियम गुणस्तरको Litmus Cable ले सधैं दीर्घायु, सुरक्षित र उच्च भोल्टेज सहन सक्ने क्षमताको ग्यारेन्टी दिन्छ। सर्ट सर्किटको जोखिमबाट मुक्त र शतप्रतिशत तामाको कन्डक्टरयुक्त लिटमस केबल— तपाईंको घर, अफिस तथा सबै प्रकारका विद्युतीय संरचनाहरूको लागि एक मात्र भरपर्दो छनोट!
चुस्त, दुरुस्त र सुरक्षित विद्युतीय जडानका लागि आजै छान्नुहोस् Litmus Cable र सेवा लिनुहोस् UNIQUE ELECTRIC ENTERPRISES बाट।
📍 थप जानकारी तथा अर्डरका लागि:
Unique Electric Enterprises
सम्पर्क नम्बर: 9821174098
ठेगाना: birgunj