25/06/2026
पाथीभरा देवीको उत्पत्ति र हराएका सयौँ भेडाको महा-रहस्य! 😱🔥
परापूर्व कालदेखि चल्दै आएको लोककथाको रोचक संयोजनसहित, पाथीभरा माताको उत्पत्ति र महिमा समेटिएको यो विशेष भिडियो पूरा हेर्नुहोस्।तपाईंले पाथीभरा माताको दर्शन गर्नुभएको छ कि छैन? छ भने कमेन्टमा 'जय पाथीभरा माता' लेख्न नभुल्नुहोला। 🙏✨"