26/04/2023
DishHome FIBERNET को लागि बजार प्रतिनिधि को आवश्यक रहेको हुदा ईच्छुकले तलको Link मा Click गरि छोटो Form भर्नुहोला। तपाईलाई हामी आफै सम्पर्क गर्नेछौ।
स्थान: बुटवल/भैरहवा
तलब: आपसि समझदारीमा
सम्पर्क: 985-7083945
आफ्नै मोटरसाइकल भएकोलाई पहिलो प्राथमिकता दिईने छ।
https://forms.gle/q4jPedBwgGtA3aKt6