23/05/2026
☀️🔥 अत्यधिक गर्मी र तातो हावाको लहरबाट बचौं!
सरकारको अनुरोध — सतर्क बनौं, सुरक्षित रहौं। 💧🌡️
✅ प्रशस्त पानी पिउनुहोस्
✅ दिउँसोको चर्को घामबाट बच्नुहोस्
✅ बालबालिका र ज्येष्ठ नागरिकको विशेष ख्याल राखौं
✅ आवश्यक परे मात्र बाहिर निस्कौं
#नेपाल #तातोहावा