13/07/2026
अहिले धेरै साथीहरू ब्याचलर पास भएपनि रोजगारीको अभाव महसुस गरिरहनुभएको छ। कम्पनीको अन्तर्वार्ता दिन जानुहुन्छ तर नर्मल Journal Entry, Ledger and Balancesheet जस्ता सामान्य विषयको उत्तर दिन नसक्दा तपाईँ अन्तर्वार्तामा छनोट हुनुहुन्न!!
किनभने हामीले अध्ययन गरेको ब्याचलर ४ वर्षे कोर्समा प्राक्टिकली भन्दा theoritically धेरै अध्ययन गरिन्छ। तर हाम्रो दैनिक जीवनमा प्राक्टिकल्ली ज्ञान हुनु आवश्यक छ!
त्यसैले Degree मात्र होइन, Practical Skills पनि भविष्यको लागि उत्तिकै महत्वपूर्ण हुन्छ।
यदि तपाईँहरू पनि अकाउन्टिङ प्याकेज सुरुवाती लेभलदेखि प्रोफेसनल लेभलसम्म सिक्न खोजिरहनुभएको छ भने हामी तपाईहरुलाई सहयोग गर्नेछौँ।
🗺️ Butwal-3, Golpark
Opposite of Butwal Multiple Campus
📞 071-591270