19/10/2026
🎉 नव्यन टेक स्टोर–बुटवलको तर्फबाट 🎉
हाम्रा सम्पूर्ण ग्राहकवर्ग तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादशैं २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏🌺
माता दुर्गा भवानीको कृपाले यहाँहरूको जीवन सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। ❤️✨