Gunbun mobile center

Gunbun mobile center GunBun Networks | Gpon Technology

We deal with mobile accessories, repairing, exchange.

इन्टरनेट सर्भिस प्रोवाइडर (ISP)
हामी इन्टरनेट सर्विस सेवा दिनु को साथमा इन्टरनेट जडानमा चाहिने सामान 𝗥𝗢𝗨𝗧𝗘𝗥, 𝗢𝗟𝗧, 𝗢𝗧𝗗𝗥, 𝗦𝗣𝗟𝗜𝗖𝗜𝗡𝗚 machine सेल्स र रिपेयर पनि गर्छौ।

हामी कहा होलसेलमा सबै प्रकारका मोबाइल एक्सेसरीज, पार्ट्स पाउनुको साथै मोबाइल रिपेयर र सेल्स पनि गरिन्छ।

नेपालीहरुको महान चाड बडा दशैं २०८२ को शुभ उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको...
29/09/2025

नेपालीहरुको महान चाड बडा दशैं २०८२ को शुभ उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
- GUNBUN_NETWORKS

प्रिय ग्राहकवृन्द,नेपाल दूरसञ्चार प्राधिकरण (NTA) को निर्देशनअनुसार नेपालमा दर्ता नभएका सबै सामाजिक सञ्जाल सेवाहरू २०८२ ...
04/09/2025

प्रिय ग्राहकवृन्द,
नेपाल दूरसञ्चार प्राधिकरण (NTA) को निर्देशनअनुसार नेपालमा दर्ता नभएका सबै सामाजिक सञ्जाल सेवाहरू २०८२ साल भदौ २० गते (५ सेप्टेम्बर २०२५) देखि अवरुद्ध गरिनेछ।
यस परिवर्तनका लागि तपाईंले आवश्यक तयारी गर्नुहुन अनुरोध गर्दछौं। यो नियामक निकायको निर्णय भएकाले नेपालका सबै इन्टरनेट सेवा प्रदायकहरूले पालना गर्नुपर्नेछ।

विस्तृत जानकारीका लागि कृपया नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक सूचनालाई हेर्नुहोस्।

धन्यवाद।
यसमा (तर यीमा मात्र सीमित नभई) निम्न प्लेटफर्महरू पर्छन् :

Cheers to the man who taught us strength, love, and endless support. Happy Father’s Day! Stay connected with Dad’s love,...
23/08/2025

Cheers to the man who taught us strength, love, and endless support. Happy Father’s Day! Stay connected with Dad’s love, Stay connected with Gunbunnet.
#9801941565

🕉️येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल॥📿 शुभकामना 📿आज श्रावण शुक्ल पूर्णिमा अर्थात्...
09/08/2025

🕉️
येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।
तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल॥
📿 शुभकामना 📿
आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा तथा रक्षाबन्धनको पावन अवसरमा
सबैको जीवनमा स्वास्थ्य, सुख, समृद्धि र दीर्घायुको मंगलकामना गर्दछु।
🙏 शुभ जनैपूर्णिमा तथा रक्षाबन्धन 2082 शुभ होस् 🙏

नयाँ वर्ष २०८२ को शुभकामना! नयाँ सम्भावना, नयाँ यात्रा — GUNBUNNET सधैं तपाईंको साथमा।    #9801941565 #9847247408
14/04/2025

नयाँ वर्ष २०८२ को शुभकामना! नयाँ सम्भावना, नयाँ यात्रा — GUNBUNNET सधैं तपाईंको साथमा।




#9801941565
#9847247408

27/01/2025

रुद्रपुरका अधिकांश क्षेत्रहरूमा विद्युत प्राधिकरणले पोल निकाल्ने कार्य गरिराखेकाले इन्टरनेट सेवा प्रभावित भइरहेको छ।
धैर्य धारण गरी साथ दिनुहुन सम्पूर्ण ग्राहक महानुभावहरूमा अनुरोध छ। सम्भवत आज साँझसम्म सम्पूर्ण सेवाहरू यथास्थितिमा सुचारु हुनेछन्। धन्यवाद।






देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा घटस्थापनाको मंगलमय शुभकामना व्यक्त गर्दछौ।~~~~~~~~~~More Details:Contact:...
03/10/2024

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा घटस्थापनाको मंगलमय शुभकामना व्यक्त गर्दछौ।
~~~~~~~~~~
More Details:
Contact: 9801941565


संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यस ऐतिहासिक दिनको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ...
19/09/2024

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यस ऐतिहासिक दिनको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र शान्तिको कामना गर्दै संविधान दिवसको शुभकामना।


18/09/2024
जनै पूर्णिमा र क्वाँटी खाने दिनको शुभकामना!
19/08/2024

जनै पूर्णिमा र क्वाँटी खाने दिनको शुभकामना!

Address

Kanchan 04 Thakalichok, Rudrapur
Butwal
32907

Telephone

+9779801941565

Website

Alerts

Be the first to know and let us send you an email when Gunbun mobile center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gunbun mobile center:

Share