28/10/2025
⚠️ कमजोर अकाउन्टिङ सिस्टमबाट सावधान रहनुहोस् ! ⚠️
के तपाईंको अकाउन्टिङ सिस्टमले डेटा पुन: गणना (Re-calculate) गर्छ वा पोस्ट गरिएका एन्ट्रीहरू परिवर्तन गर्छ? 😟
यदि हो भने — त्यो एउटा अत्यन्तै कमजोर सिस्टम डिजाइन हो ❌
👉 हाम्रो सर्वे अनुसार र USA IT Standard अनुसार,
एक पटक कुनै लेनदेन (Transaction) पोस्ट भएपछि,
त्यो पुन: पोस्ट वा मोडिफाइ हुनु हुँदैन।
साँचो र उत्कृष्ट ERP सिस्टमले एक पटक डेटा पोस्ट भएपछि —
✅ सबै रिपोर्टहरू स्वतः अपडेट गर्छ
✅ डेटा म्यानुपुलेसन रोक्छ
✅ र १००% डेटा इन्फरमेसन सुरक्षित राख्छ
🎯 यही हो ERP Easy Cloud Accounting System
✔️ सुरक्षित (Secure)
✔️ भरपर्दो (Reliable)
✔️ शुद्ध (Accurate)
💡 तपाईंको व्यापारको डेटा सुरक्षित राख्ने सिस्टम रोज्नुहोस् — रोज्नुहोस् ERP Easy!