19/04/2026
अक्सफोर्ड कम्प्युटर एकेडेमी बुटवल-३, रुपन्देहीबाट कम्प्युटर सीप परीक्षण सम्बन्धी तयारी कक्षा लिएका निम्न उम्मेदवारहरु कोशी प्रदेश अधिकृत सातौं तह, बाग्मती प्रदेश सहायक पाँचौ र लोकसेवा आयोग पोखरा, खरिदार पदमा स्थायी नियुक्तिका लागि सिफारिस भएकोले सम्पूर्ण सफल उम्मेदवारहरुलाई उज्वल भविष्यको कामना सहित हार्दिक बधाई ज्ञापन गर्दछौ ।