Shiv Mahata

Shiv Mahata सुचना प्रविधि अधिकृत, गन्यापधुरा गाउँपालिका गणेशपुर , डडेल्धुरा

गन्यापधुरा गाउँपालिकामा विगत सात वर्षदेखि लेखा अधिकृत पदमा कार्यरत पूजा भट्ट म्याडम सरुवा भई कृष्णपुर नगरपालिका कंचनपुर ...
06/08/2026

गन्यापधुरा गाउँपालिकामा विगत सात वर्षदेखि लेखा अधिकृत पदमा कार्यरत पूजा भट्ट म्याडम सरुवा भई कृष्णपुर नगरपालिका कंचनपुर जानु भएकोमा बधाई तथा सुखद कार्यकालको शुभकामना छ ।

२०८३ साल साउन १ गते देखि लागु हुने  कर्मचारीहरूको तलबमान #नयाँतलबमान२०८३  #नयाँ_तलबमान_२०८३
06/08/2026

२०८३ साल साउन १ गते देखि लागु हुने कर्मचारीहरूको तलबमान
#नयाँतलबमान२०८३ #नयाँ_तलबमान_२०८३

04/08/2026
शुभ बिहानी सम्पुर्णमा #मतकट्टे
04/08/2026

शुभ बिहानी सम्पुर्णमा
#मतकट्टे

02/08/2026

मान बहादुर महता, जो आफ्नो परिचित र लोकप्रिय उपनाम "विन्दास" ले परिचित छन्, उहाँ गन्यापधुरा गाउँपालिका वडा नं. १, जर्मनाका एक मेहेनती र आत्मविश्वासी चालक हुन।

उहाँले दैनिक रूपमा जर्मनादेखि डडेल्धुरा सदरमुकामसम्म यात्रुवाहक/मालवाहक सवारी साधन चलाएर स्थानीय बासिन्दाहरूलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा प्रदान गर्दै आउनुभएको छ। आफ्नो सरल स्वभाव, हसिलो व्यवहार र सवारी चलाउने बेला देखिने विन्दास शैलीकै कारण उहाँले स्थानीय माझ छुट्टै पहिचान र आत्मीयता कमाउनुभएको छ। गाउँ र सदरमुकाम बीचको आवतजावतलाई सरल बनाउँदै स्थानीय यातायात क्षेत्रमा निरन्तर योगदान पुर्‍याउनुभएका महता आफ्नो क्षेत्रका एक परिचित र जनप्रिय व्यक्तित्व हुनुहुन्छ।
Bindas Mahata

02/08/2026

गन्यापधुरा गाउँपालिका-१ पर्तलमा रहेको वजानी देवताको मन्दिरमा शिवपुराण पुजा...!!!

मिति २०८३ श्रावण ९ गतेदेखि शुरु भएको १० दिने बैजनाथ बाबा शिव पुराण धार्मिक अनुष्टानमा भगवान शिवको महिमा सुन्ने, पूजा-आराधना गर्ने र दिव्य कथाको श्रवण गर्ने पावन अवसर प्राप्त भयो ।

गन्यापधुरा-१ पर्तल निवासी देउवा परिवारको अतुलनीय समर्पण, सुन्दर व्यवस्थापनले कार्यक्रमलाई झनै व्यवस्थित र आध्यात्मिक ऊर्जाले परिपूर्ण बनाएको थियो। यस पुनित कार्यले सम्पूर्ण भक्तजनहरूमा धार्मिक चेतना जगाउनुका साथै भाइचारा र सामाजिक सद्भाव बढाउन ठूलो योगदान पुर्‍याउने छ।
भगवानले सबैको मनोकामना पूरा गरुन्

कृपया भिडियो सेयर गरिदिनुहोला ।

नगद तिरेर सामान किन्दै हुनुहुन्छ ? यो पोर्टलमा बिल दर्ता गर्नुहोला, लखपति बन्ने अवसर छ ...!
02/08/2026

नगद तिरेर सामान किन्दै हुनुहुन्छ ? यो पोर्टलमा बिल दर्ता गर्नुहोला, लखपति बन्ने अवसर छ ...!

मिति २०८३ श्रावण ९ गतेदेखि शुरु भएको १० दिने   बैजनाथ बाबा शिव पुराण धार्मिक अनुष्टानमा भगवान शिवको महिमा सुन्ने, पूजा-आ...
01/08/2026

मिति २०८३ श्रावण ९ गतेदेखि शुरु भएको १० दिने
बैजनाथ बाबा शिव पुराण धार्मिक अनुष्टानमा भगवान शिवको महिमा सुन्ने, पूजा-आराधना गर्ने र दिव्य कथाको श्रवण गर्ने पावन अवसर प्राप्त भयो ।

गन्यापधुरा-१ पर्तल निवासी देउवा परिवारको अतुलनीय समर्पण, सुन्दर व्यवस्थापनले कार्यक्रमलाई झनै व्यवस्थित र आध्यात्मिक ऊर्जाले परिपूर्ण बनाएको थियो। यस पुनित कार्यले सम्पूर्ण भक्तजनहरूमा धार्मिक चेतना जगाउनुका साथै भाइचारा र सामाजिक सद्भाव बढाउन ठूलो योगदान पुर्‍याउने छ।

भगवानले सबैको मनोकामना पूरा गरुन् 🕉️🙏❤️

Address

Amargadhi-5
Dadeldhura
10300

Alerts

Be the first to know and let us send you an email when Shiv Mahata posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shiv Mahata:

Shortcuts

Share