26/01/2026
के हजुर सँग पैसाको अभाव भयर कम्प्युटर सिक्न पाउनुभएको छैन? चिन्ता नलिनुहोस्।यस कम्प्युटर तालिम केन्द्रले सीमित कोटामा विशेष छुटमा कम्प्युटर कक्षा सञ्चालन गर्न लागेको हुँदा कम्प्युटर सिक्न चाहने विद्यार्थी, कम्प्युटर सिकाउन चाहने अभिभावक हरुले मिति 2082/10/13 गते देखि 2082/10/20 गते सम्म भर्ना गरी विशेष छुटमा कम्प्युटर सिकाउन सक्नुहुने छ ।
सम्पर्क नं 9806297009