05/11/2024
अत्यन्त खुसीको खबर 😁😄
अमेरिका जाने सुनौलो अवसर😃😃
के तपाईले EDV Lottery 2026 भर्न छुटाउनु भएको त छैन?
चिन्ता नगर्नुस , आजबाट अझै दुई दिन अर्थात् २०८१ कार्तिक २२ गते ( 2024/November 7 ) सम्म म्याद थपिएको छ।
अझै मौका छ 😃😀
आउनुहोस..
EDV भरौ.......
परे अमेरिका प्रवेश गरौ 😃😄