17/04/2026
मातातीर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान र नमन। ❤️
आमाको माया जीवनकै सबैभन्दा पवित्र आशिर्वाद हो।
यस विशेष दिनले सबैलाई आमाको माया, त्याग र स्नेहको महत्व अझ गहिरो रूपमा महसुस गराओस्। 🌸
मातातीर्थ औँसीको हार्दिक शुभकामना।
#मातातीर्थऔँसी #आमाकोमाया #हार्दिकशुभकामना