20/10/2026
विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏🌺
दशैंको रातो टीका, जमरा र ठूलाबडाको आशीर्वादले तपाईंको जीवन सुख, शान्ति, समृद्धि र सफलताले भरियोस्। ❤️
दुर्गा भवानीले सबैको रक्षा गरून् र हरेक पाइला सफलतातर्फ अघि बढोस्। 🌸✨
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजया दशमीको हार्दिक शुभकामना!
— Code IT