PR Education

PR Education We are complete education institute in Dharan. our aim to provide excellent education of computer &

  तर्फ Cutline Score ल्याउनुभएको तर Colour Vision का कारण अनुत्तीर्ण हुनुभएको व्यक्तिहरूको नामावली प्रकाशन भएको छ। यसरी ...
17/03/2026

तर्फ Cutline Score ल्याउनुभएको तर Colour Vision का कारण अनुत्तीर्ण हुनुभएको व्यक्तिहरूको नामावली प्रकाशन भएको छ। यसरी अनुत्तीर्ण हुने ५४ जना रहनुभएको छ।

Manufacturing तर्फ कोरियन भाषा परीक्षाको अन्तिम नतिजा प्रकाशन भएको छ। 6,071 जना उत्तीर्ण हुनुभएको छ। कटलाईन 39 रहेको छ। ...
10/03/2026

Manufacturing तर्फ कोरियन भाषा परीक्षाको अन्तिम नतिजा प्रकाशन भएको छ। 6,071 जना उत्तीर्ण हुनुभएको छ। कटलाईन 39 रहेको छ।
Test सम्बन्धी सूचना पछि प्रकाशन हुनेछ। #

10/03/2026

माया र बिश्वासको लागि धन्यवाद
#पिआर एजुकेशन l धरान
९८०४०३२०७२/ ९८१२३०८९१६
-कोरियन भाषा तथा जापानीज भाषा पढ्न हामिलाइ सम्पर्क गर्नु होस l

09/03/2026

कोरियाको बसाइ कार्यकाल
सफल रहोस
#पिआर एजुकेशन l धरान
९८०४०३२०७२/ ९८१२३०८९१६

Manufacturer Exam 2024 को कोरियन भाषा पास गरी आजको Flight मा कोरिया जान सफल हाम्रो मेहेनती, लगशिल  बिद्यार्थी Indra Guru...
09/03/2026

Manufacturer Exam 2024 को कोरियन भाषा पास गरी आजको Flight मा कोरिया जान सफल हाम्रो मेहेनती, लगशिल बिद्यार्थी Indra Gurung कोरिया प्रस्थान गर्नु हुँदै || धेरै धेरै बधाइ तथा शुभकामना !
#तपाईंको कोरिया बसाई र कार्यकाल सफल होस् !
"यो माया र विश्वाशको लागि धन्यवाद" 🇰🇷🇰🇷
#पिआर एजुकेशन || धरान
☎️ 0025-576931, 📱9804032072/ 9862161946
Teacher- Nabin Shrestha

09/03/2026

Manufacturing र Shipbuilding तर्फ सन् २०२६ को पहिलो चरणको विदेशी कामदार छनौट कार्य (Issue) कोरियामा २ दिन विदाका कारण रोकिएकोमा आजबाट पुनः सुरु भइसकेको छ। बेला बेला आफ्नो EPS ID हेर्दै गर्नुहोला।

 #रङहरुको महान पर्व होलिको अवसरमा सम्पुर्ण नेपालीहरुमा हार्दिक शुभकामना l होलि सभ्य र भब्य तरिकाले खेलौउ   holi 2082
02/03/2026

#रङहरुको महान पर्व होलिको अवसरमा सम्पुर्ण नेपालीहरुमा हार्दिक शुभकामना l होलि सभ्य र भब्य तरिकाले खेलौउ
holi 2082

02/03/2026

पिआर एजुकेशनका अग्रज, हाम्रो अभिभावक, मार्ग दर्शक साथै कोरियन भाषा प्रशिक्षक नवीन वनेपालि श्रेष्ठ सरलाइ जन्म दिनको हार्दिक शुभकामना
to you sir
#पिआर एजुकेशन फेमिली, धरान

02/03/2026

nabin shrestha sir

Manufacturing तर्फको 2025 को कटलाईन 39(97.5)निर्धारण भएको जानकारी इपिएस कोरियाले आफ्नो वेबसाइटमा राखेको छ। हेर्न कमेन्टम...
28/02/2026

Manufacturing तर्फको 2025 को कटलाईन 39(97.5)निर्धारण भएको जानकारी इपिएस कोरियाले आफ्नो वेबसाइटमा राखेको छ।

हेर्न कमेन्टमा राखिएको लिङ्कमा गई १६ अङ्कको आफ्नो Registration Number राखेर View मा Click गर्नुहोला। नामावली सहितको अन्तिम नतिजा भने इपिएस शाखा-ग्वार्कोबाट प्रकाशन हुनेनै छ ।

27/02/2026

कोरियन भाषा, जापानीज भाषा कक्षाको लागि पिआर एजुकेशन नेटवर्क धरानलाई सम्झिनु होला
#पिआर एजुकेशन नेटवर्क प्राइभेट लिमिटेड
धरान, सुनसरी
०२५-५७६९३१/ ९८१२३०८९१८/ ९८०४०३२०७२

Manufacturing तर्फ परीक्षा‌ दिएर बस्नुभएका व्यक्तिहरुको Score HRD Korea ले आफ्नो वेबसाइटमा राखेको छ। तर कतिजना उत्तीर्ण ...
27/02/2026

Manufacturing तर्फ परीक्षा‌ दिएर बस्नुभएका व्यक्तिहरुको Score HRD Korea ले आफ्नो वेबसाइटमा राखेको छ। तर कतिजना उत्तीर्ण हुनुभयो भन्ने नामावली अपडेट गरेको छैन। Score भने परीक्षा दिनुभएका सम्पुर्ण व्यक्तिहरुले हेर्न सक्नुहुनेछ।

परीक्षामा कति Score आयो हेर्नका लागि कमेन्टमा राखिएको लिङ्कमा गई Passport No. र DOB राखी Search गर्नुहोला। तपाईंले दिनुभएको पुराना परीक्षाको Score पनि यहिँ आउने भएकाले Registration Number रुजु गर्नुहोला।

Address

Dharan

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when PR Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PR Education:

Share