17/05/2026
SEE अनि कक्षा १२ को परिक्षा दिइएर बस्नु हुने सम्पुर्ण विद्यार्थीहरुको लागि सबै कम्प्युटर कोर्षमा 20% discount साथै 20 हजार बराबरकाे काेर्षहरु Free
हाम्रो बिशेषता :-
- Ac सहितको Smart Computer Lab भएको
- 10 वर्ष भन्दा बढी अनुभवी CTEVT बाट मान्यता प्राप्त प्रशिक्षकबाट कक्षा संचालन
- नेपाल सरकारबाट मान्यता प्राप्त संस्था ।
- बत्ति(Light) नभएको बेला जेनेरेटर तथा इन्भटर भएकोले कक्षा संचालन हुने
- नि: शुल्क T- Shirt तथा Book दिइने ।
- 10 वर्ष बाट निरन्तर सेवा दिदै आइरहेको छौं ।
- विभिन्न संघ संस्थाको/ Clz हरु visit गराइने।
- अध्ययन अवलोकन भ्रमण
- आफ्नो समय अनुसारको जुन सुकै समयमा Training लिन सकिने ।
- प्रत्येक हप्ता Computer Skill test हुने ।
- Training पुरा भईसकेपछि निःशुल्क Certificate उपलब्ध गराईने