GrafyXen

GrafyXen Welcome to our GrafyXen page ! Stay connected with us and give your support.

फुटबल प्रतियोगितामा सहभागिताका लागि निमन्त्रणा! ⚽आदरणीय खेलप्रेमी साथीहरू, रत्ननाथ युथ क्लबद्वारा आयोजित "प्रथम कौशिला च...
21/12/2025

फुटबल प्रतियोगितामा सहभागिताका लागि निमन्त्रणा! ⚽

आदरणीय खेलप्रेमी साथीहरू, रत्ननाथ युथ क्लबद्वारा आयोजित "प्रथम कौशिला चौधरी स्मृति खुल्ला फुटबल प्रतियोगिता - २०८२" मा सहभागी हुन तपाईंको प्रतिष्ठित टोलीलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

पुरस्कार: प्रथम ३५,००० | द्वितीय १५,०००

दर्ता शुल्क: २,५००

अन्तिम मिति: २४ पुस

स्थान: लक्ष्मीपुर मैदान, तुलसीपुर १६, दाङ

आफ्नो टोली दर्ता गर्न आजै सम्पर्क गर्नुहोस्: ९८२२८३४२२५ / ९७६४३४७५०३।

Address

Ghorahi/15 Dang
Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when GrafyXen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share