01/09/2026
भोटेकोसी बाढीपीडितको साथमा हामी! 🤝
पीडामा साथ, विपद्मा सहयोग र पुनर्स्थापनामा प्रतिबद्धता।
राहत तथा पुनर्स्थापनाका लागि लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङको बैठकका केही झलकहरू।
सेवा नै हाम्रो धर्म, मानवता नै हाम्रो शक्ति।