04/04/2021
"यस Mega Computer institute pvt.ltd. का MD कृष्ण बहादुर वली कम्प्युटर एशोसियसन नेपाल महासंघ(लुम्बिनी प्रदेश ) काे विशेष साधारण सभा बाट अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित हुनुभएको मा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । MCI परिवार ।।