JBR Electronics

JBR Electronics All kinds of Electronics items & bar, smartphone are available in our shop

24/09/2023
धेरै जनाले हाल पनि चाईनाको सामानलाई खासाको सामान भन्ने गरेको सुनेको छु , साच्चै भन्नु पर्दा धेरै पहिला मलाई पनि त्यस्तै ...
15/03/2021

धेरै जनाले हाल पनि चाईनाको सामानलाई खासाको सामान भन्ने गरेको सुनेको छु , साच्चै भन्नु पर्दा धेरै पहिला मलाई पनि त्यस्तै लाग्दथ्यो। सवैलाई थाहा भएको कुरा हो आईफोन पनि चाईनामा बन्दछ तर त्यसलाई कसैले मेड ईन खासाको फोन भन्दैनन् । पसलेले रु. १००० भनेको सामान हामी प्रयोग कर्ताले रु. २००-३०० मा माग्दछौं , किन भने हामीहरु सस्तो कामचलाउ सामान खोज्दै हिंडदछौं , मोबाईल बोक्दछौं रु. ५०,००० ~ १ लाख को अनि चार्जर किन्दछौं रु. २००/- को , अनि त्यस चार्जरले भनेजस्तो काम नगरेपछी मेड ईन चाईनाको त ! सामान हो भन्न पनि छोड्दैनौं। हामीले सस्तो बिना क्वालिटीको सामान मात्र खोज्दै हिंडेपछी आयातकर्ता वा पसलेले पनि त्यस किसिमको सामानहरुनै आयात तथा विक्री वितरण गर्दछन् ।

तल तस्विरमा भएको सामानमा A तथा AA क्वालिटीको सामान धेरैजसो नेपालबाट अडर आंउदछ र AAA क्वालिटी भन्दा माथीको सानानहरु अन्य मुलुकहरु तिर चाईनाबाट निर्यात हुने गर्दछ , नेपालको प्राय ब्यापारीहरुको भनाई अनुसार क्वालिटीको सामान नेपालमा बिक्दैन तथा हाम्रो सामान महगो भयो भनेर ग्राहकहरु अर्को सस्तो बेच्ने पसल तिर लाग्दछन् , सो अन्त्यमा यो भन्न सकिन्छकी हामीहरुले नै कामचलाउ सामान खोज्दै हिंडनाले त्यो सामान , मेड ईन खासा नाम हुन गएको हो । जय नेपाल ।

Address

Gorkha
WMG8+J8PGHAIRUNG

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779843655293

Website

Alerts

Be the first to know and let us send you an email when JBR Electronics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JBR Electronics:

Share

Category