Hi-Speed Computer

Hi-Speed Computer विश्व बजारका नविनतम् प्रविधिसँगको सहयात्रामा ग्राहकहरुको माया र विश्वासको सफलतम् 15 वर्ष ।

28/08/2026

रक्षाबन्धनको शुभकामना व्यक्त गर्दछौं ।

“सहयोग भनेकै सुखमा होइन, विपत्तिमा गरिने हो। जब राष्ट्र पीडामा हुन्छ, तब एक–अर्काको घाउमा मलहम लगाउनु र दुःखमा साथ दिनु ...
27/08/2026

“सहयोग भनेकै सुखमा होइन, विपत्तिमा गरिने हो। जब राष्ट्र पीडामा हुन्छ, तब एक–अर्काको घाउमा मलहम लगाउनु र दुःखमा साथ दिनु हामी सबैको साझा कर्तव्य हो। आजको हाम्रो सानो सहयोगले कसैको जीवनमा ठूलो आशा र भरोसा जगाउन सक्छ।”

17/08/2026

Dual Irish Device available.
#प्रविधिसँगसँगसगैं

धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्रकृतिप्रतिको सम्मानलाई एकसाथ जोड्ने महत्त्वपूर्ण पर्व नागपञ्चमीको अवसरमा हाम्रा सम...
17/08/2026

धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्रकृतिप्रतिको सम्मानलाई एकसाथ जोड्ने महत्त्वपूर्ण पर्व नागपञ्चमीको अवसरमा हाम्रा समस्त ग्राहक महानुभाव सहित देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

Vacancy announcement.
05/08/2026

Vacancy announcement.

स्टक सिमित भएकोले आजै सम्पर्क गरि अर्डर गर्नुहोला । थप जानकारी तथा अर्डरको लागि सम्पर्क 985-7061854
04/08/2026

स्टक सिमित भएकोले आजै सम्पर्क गरि अर्डर गर्नुहोला ।
थप जानकारी तथा अर्डरको लागि सम्पर्क 985-7061854

Best Products, Best Price, Best Service.Hi-Speed Computer प्रविधिसँग सँगसँगै
27/07/2026

Best Products, Best Price, Best Service.
Hi-Speed Computer
प्रविधिसँग सँगसँगै

सबैको चासोको र तपाईंको मनपर्ने यो खेलमा कुन टिमले कति गोल गर्ला अनुमान गर्नुहोस र पुरस्कार जित्नुहोस् ।
17/06/2026

सबैको चासोको र तपाईंको मनपर्ने यो खेलमा कुन टिमले कति गोल गर्ला अनुमान गर्नुहोस र पुरस्कार जित्नुहोस् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को अवसरमा सम्पूर्ण हाम्रा ग्राहक महानुभाव, व्यावसायिक साझेदार तथा शुभचिन्तक...
02/05/2026

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को अवसरमा सम्पूर्ण हाम्रा ग्राहक महानुभाव, व्यावसायिक साझेदार तथा शुभचिन्तकहरुमा शुभकामना व्यक्त गर्दछौं ।

Happy Buddha Purnima.
01/05/2026

Happy Buddha Purnima.

Address

Tamghas Gulmi
Gulmi Tamghas
32600

Alerts

Be the first to know and let us send you an email when Hi-Speed Computer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hi-Speed Computer:

Shortcuts

Share