17/09/2025
यस बिस्वकर्मा पूजाको पावन अवसरमा, हामी भगवान् बिस्वकर्मालाई श्रद्धा अर्पण गर्दै सबैको श्रम, सीप र प्रयासमा नयाँ ऊर्जा, सुरक्षा र प्रगति रहोस् भन्ने कामना गर्दछौँ।
हाम्रो कार्यक्षेत्र सधैं सिर्जनशीलता, गुणस्तर र सफलताले भरिपूर्ण होस्।
टेकलाइट परिवार🙏