Jabed Tech

Jabed Tech National and international Current affairs News page. you want to activate with this news so Connect with me

05/10/2025

चिन्नु भयो

23/09/2025

नेपालका मन्त्री र प्रधानमन्त्रीहरुको शैक्षिक योग्यता:

सुशिला कार्कीको शैक्षिक योग्यता: MA, LLB
ओम प्रकाश अर्यालको शैक्षिक योग्यता: LLM, MA, LLB
रामेश्वर खनालको शैक्षिक योग्यता: ACСМА, МВА
कुलमान घिसिङ्गको शैक्षिक योग्यता: MΕ, ΜΒΑ
अनिल कुमार सिन्हाको शैक्षिक योग्यता: LLB, LLM
मदन परियारको शैक्षिक योग्यता: PhD, Agricultural Engineer
जगदीश खरेलको शैक्षिक योग्यता: MMC, Mphil-PhD ongoing
महाबिर पुनको शैक्षिक योग्यता: Master in Education from Nebraska University

Philippines मा पनि भ्रस्ट्रचार बिरुद्दको आन्दोलन सुरु भएको छ । 😲
22/09/2025

Philippines मा पनि भ्रस्ट्रचार बिरुद्दको आन्दोलन सुरु भएको छ । 😲

GoodNews: अब देखि सरकारी कर्मचारीले घुस मागेमा सिधै अर्थमन्त्रीलाई इमेल गर्न सकिने भएको छ । अर्थमन्त्रीको इमेल rameshwor...
22/09/2025

GoodNews: अब देखि सरकारी कर्मचारीले घुस मागेमा सिधै अर्थमन्त्रीलाई इमेल गर्न सकिने भएको छ । अर्थमन्त्रीको इमेल [email protected] मा मेल गरेर अर्थमन्त्रीलाई गुनासो टिपाउन सकिने भएको हो ।

Minister Jagdish Kharel has decided to provide free internet service in public places of 10 major cities of Nepal within...
22/09/2025

Minister Jagdish Kharel has decided to provide free internet service in public places of 10 major cities of Nepal within five months.

Photo. NPL

शिक्षामन्त्री महावीर पुन भन्छन्: मन्त्रालय मै बस्ने हो । त्यै ओछ्यान लगाउने हो, काम त्यै गर्ने हो । मन्त्रालय भित्रै किच...
22/09/2025

शिक्षामन्त्री महावीर पुन भन्छन्: मन्त्रालय मै बस्ने हो । त्यै ओछ्यान लगाउने हो, काम त्यै गर्ने हो । मन्त्रालय भित्रै किचन होला त्यै पकाएर खाने, त्यै सुत्ने ।

नयाँ मन्त्रीहरु।।।
21/09/2025

नयाँ मन्त्रीहरु।।।

नेपाली वैज्ञानिक महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन्। 😲
21/09/2025

नेपाली वैज्ञानिक महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन्। 😲

21/09/2025

Address

Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Jabed Tech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share