Mero gadget

Mero gadget बिभिन्न किसिमका इलेक्ट्रोनिक सामान तथा बिभिन्न किसिमका ग्याजेटहरु को बारेमा जानकारि उपलब्ध गराउने हाम्रो प्रयास mero gadget.

[email protected]

Our effort to provide information about various types of electronic goods and various types of gadgets

बालबालिका वा कमजोर मन हुनु भएका हरुले नहेर्नु होला। आफन्तको पहिचान र खोजी गर्नु हुने हरुलाई सहयोग हुन् सक्छ। मृतक हरु प्...
30/08/2026

बालबालिका वा कमजोर मन हुनु भएका हरुले नहेर्नु होला। आफन्तको
पहिचान र खोजी गर्नु हुने हरुलाई सहयोग हुन् सक्छ। मृतक हरु प्रति हार्दिक श्रदान्जली। 🙏😞

29/08/2026

Vivo Y05 Full Review 🔥 6500mAh Battery + 120Hz Display | Price in Nepal 🇳🇵
Description:
Vivo Y05 को Full Review, Features, Specifications र Nepal Price बारे पूरा जानकारी। 📱🔥
4GB/64GB – Rs. 21,999
4GB/128GB – Rs. 24,999
📍 New Hello Buspark
📞 9855073077
🎬 Video Editing: Mero Gadget
Hashtags:

27/08/2026

🔊 Bluetooth Speaker Collection 🎶
Car Speaker 🚗 | LED Light Speaker 💡 | Powerful Bass 🔥
📍 New Hello Buspark, Hetauda
📞 9855073077

25/08/2026

जनै पूर्णिमा Special Offer 🎉 | न्यू हेलो बसपार्कमा हरेक सामानको खरिदमा छुट + उपहार 🎁

TV, Fridge, Washing Machine, Mobile लगायतका सामानहरू नगद तथा सजिलो किस्तामा उपलब्ध छन्। 📱📺🧊

📍 न्यू हेलो बसपार्क मोबाइल शप, हेटौंडा
📞 9855073077

जनै पूर्णिमाको अवसरमा आएको यो विशेष अफरको फाइदा उठाउनुहोस्। 🙏

#जनैपूर्णिमा

21/08/2026

गोहीले सिकाएको जीवनको ठूलो पाठ 🐊 | जसले सहयोग गर्छ, उसको सम्मान गर्न सिकौँ ❤️
📝 Description
गोही र साना चराहरूको यो रोचक प्रसंगले हामीलाई जीवनको एउटा महत्वपूर्ण कुरा सिकाउँछ—शक्ति र पद ठूलो हुँदैमा अरूलाई हेप्नु हुँदैन।
हामीसँग काम गर्ने व्यक्ति सानो पदमा होस्, कम कमाउने होस् वा व्यवसायको सामान्य कर्मचारी नै किन नहोस्, यदि उसले हाम्रो काममा सहयोग गरिरहेको छ भने उसको सम्मान र योगदानको उचित मूल्यांकन गर्नुपर्छ।
घमण्डले मानिसलाई होइन, सम्बन्ध र व्यवसायको सिस्टमलाई नै कमजोर बनाउँछ।
जसले तपाईंलाई सहयोग गर्छ, उसको सम्मान गर्नुहोस्। 🙏
👉 भिडियो मन परे Like, Share & Follow गर्न नभुल्नुहोस्।
#गोही #जीवनकोपाठ

📱 Redmi 17 5G अब नेपालमा Official! 🇳🇵🔥Redmi 17 5G काे नेपालमा मूल्य सार्वजनिक भएको छ। 👇💰 4/128GB — रु. 33,999💰 4/256GB —...
20/08/2026

📱 Redmi 17 5G अब नेपालमा Official! 🇳🇵🔥

Redmi 17 5G काे नेपालमा मूल्य सार्वजनिक भएको छ। 👇

💰 4/128GB — रु. 33,999
💰 4/256GB — रु. 37,999
💰 6/256GB — रु. 41,999

तपाईंलाई कुन Variant मन पर्यो? 😍
Redmi 17 5G किन्नुहुन्छ कि अझै अरू विकल्प हेर्नुहुन्छ?

3 हजार पर्ने यो मात्र 1324 मा  order गर्नु होला दराज अनलाइन मा छ ।
19/08/2026

3 हजार पर्ने यो मात्र 1324 मा order गर्नु होला दराज अनलाइन मा छ ।

Shinon SH-7803 epilator Rechargeable Women Epilator Electric Facial Body Hair Remover Bikini Trimmer Rotary Female Epilator For Face Leg

19/08/2026

नफुट्ने TV साँच्चिकै हुन्छ? 😱 | Unbreakable TV कसरी नफुट्ने भयो? | Impact Resistant TV Explained

📝 Description

नफुट्ने TV भनेर अहिले धेरै भिडियोहरू भाइरल भइरहेका छन्। आखिर Unbreakable TV साँच्चिकै नफुट्ने हो त? 😱

यो भिडियोमा हामी Unbreakable TV, Impact Resistant TV, Tempered Glass TV कसरी बनाइएको हुन्छ र सामान्य TV भन्दा किन बढी बलियो हुन्छ भन्ने बारेमा जानकारी लिएका छौँ।

यस्ता TV मा विशेष प्रकारको tempered/safety glass र reinforced frame प्रयोग गरेर screen लाई ठक्कर तथा accidental impact बाट बढी सुरक्षित बनाउने प्रविधि प्रयोग गरिन्छ। तर “नफुट्ने” भन्नुको अर्थ कुनै पनि अवस्थामा फुट्दै फुट्दैन भन्ने होइन।

📺 Unbreakable TV
💥 Impact Resistant TV
🛡️ Tempered Glass TV
📱 Smart TV Technology
🔧 New Technology & Gadgets

यस्तै नयाँ technology, mobile, gadgets र electronics सम्बन्धी जानकारीका लागि Mero gadget लाई Subscribe गर्नुहोस्।

🔖 Hashtags

Address

Hetauda

Alerts

Be the first to know and let us send you an email when Mero gadget posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero gadget:

Shortcuts

Share