DishHome FiberNet Hetauda

DishHome FiberNet Hetauda NEPAL FIRST DTH DISH HOME
(1)

DishHome Internet Padampokhari
28/04/2026

DishHome Internet Padampokhari

14/04/2026
03/04/2026

खुसीको खबर !

मिति २०८२–१२–२० गते बाट वार्षिक Renewal Recharge गर्दा निम्न योजना प्राप्त गर्न सक्नुहुनेछ:

* ५० Mbps मा थप १५ दिन
* १०० / २०० / ३०० Mbps मा थप ६० दिन

यसका साथै,
Expiry हुनुभन्दा १५ दिन अगाडि नै Recharge गर्ने ग्राहकलाई थप ३० दिन Extra प्रदान गरिनेछ।

churn offer
मिति २०८२/१२/१९ गते ३० दिन अथवा सो भन्दा बढी prepaid off भएर बसेका Customer ले १२ महिना को रिचार्ज गर्दा थप ३ महिना सित्तैमा बोनस ।
साथै drop wire र relocation charge (Free of Cost )

https://vt.tiktok.com/ZSxUTtqJY/

थप जानकारीको लागि:
SHLOK ELECTRONICS SUPPLIERS
HETAUDA-4 SCHOOLROAD
057524464 ⁨984-0528247⁩

यो अवसरको लाभ लिनुहोस्



🇳🇵

18/03/2026

DishHome Internet 100 mbps Net 3months मात्र रु 4080/- साथै 5G Router free

थप जानकारीको लागि:
SHLOK ELECTRONICS SUPPLIERS
HETAUDA-4 SCHOOLROAD
057524464 984-0528247

बचतको पाङ्ग्रा घुमाउनुहोस्, १ वर्षसम्म सित्तैमा TV हेर्नुहोस्! 🎡📺डिशहोमका ग्राहकवर्गका लागि खुसीको खबर! अब आफ्नो जुनसुकै...
04/02/2026

बचतको पाङ्ग्रा घुमाउनुहोस्, १ वर्षसम्म सित्तैमा TV हेर्नुहोस्! 🎡📺
डिशहोमका ग्राहकवर्गका लागि खुसीको खबर! अब आफ्नो जुनसुकै प्याकेजको वार्षिक रिचार्ज गर्दा पाउनुहोस् 'Spin Offer' मा सहभागी हुने सुनौलो अवसर।

भाग्यले साथ दिएमा तपाईंले १ वर्षसम्मको थप शब्सक्रिप्शन पूर्णतया सित्तैमा जित्न सक्नुहुनेछ!

किन अझै ढिला गर्नुहुन्छ? आजै आफ्नो नजिकैको डिशहोम डिलर दाईलाई सम्पर्क गर्नुहोस् र आफ्नो भाग्यको पाङ्ग्रा घुमाउनुहोस्। जति धेरै रिचार्ज, त्यति नै ठूलो जित्ने मौका!

📞 थप जानकारीका लागि:
Shlok Electronics Suppliers

057591965 057591463 057591464 057524464
9763779962 9762853229 ⁨984-0528247⁩ 9802530864

Offer offer offer ...Dishhome internet अब ३ महिनाको  रिचार्ज जम्मा २९५०/-यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध भएकाले, म...
01/02/2026

Offer offer offer ...
Dishhome internet अब ३ महिनाको रिचार्ज जम्मा २९५०/-

यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध भएकाले, मौकाको फाइदा उठाउनुहोस्!

आजै लाभ उठाउनुहोस्
जडान तथा रिचार्जको लागि तुरुन्त सम्पर्क गर्नुहोस्।
057591965 057591463 057591464 057524464
9763779962 9762853229 984-0528247 9802530864

बचत पनि, मनोरञ्जन पनि! 𝗗𝗶𝘀𝗵𝗛𝗼𝗺𝗲 𝗗𝗧𝗛 𝗕𝗢𝗡𝗨𝗦 𝗢𝗙𝗙𝗘𝗥 मा पाउनुहोस् ३ महिनासम्मको सित्तैमा रिचार्ज!📅 अन्तिम मिति: ३० पुस २०८२ स...
02/01/2026

बचत पनि, मनोरञ्जन पनि!
𝗗𝗶𝘀𝗵𝗛𝗼𝗺𝗲 𝗗𝗧𝗛 𝗕𝗢𝗡𝗨𝗦 𝗢𝗙𝗙𝗘𝗥 मा पाउनुहोस् ३ महिनासम्मको सित्तैमा रिचार्ज!
📅 अन्तिम मिति: ३० पुस २०८२ सम्म मात्र।
अहिले नै रिचार्ज गर्नुहोस् र यो मौकाको फाइदा उठाउनुहोस्!

Wishing you a joyful 2026 filled with unlimited speed, strong connections, and smooth moments all year long. May your da...
01/01/2026

Wishing you a joyful 2026 filled with unlimited speed, strong connections, and smooth moments all year long. May your days stay connected and your future shine bright!

23/11/2025

new activation र Recharge मा 100 / 200 र 300 Mbps 24 Months नयाँ प्याकेज लागु गरिएको सम्बन्धमा यहाहरु सम्पूर्ण लाइ जानकारी गराउन चाहन्छौ

उदाहरण : 100 Mbps (Renewal): 1050 × 12 = 12600 मा 24 महिना
- 24 months offer नयाँ जडानको लागि माथि उल्लेखित रकम मा Route charge रु 1130 थपिनेछ
उदाहरण : 100 Mbps (New Activation): 1050×12 +1130 = 13730 मा 24 महिना
- यो योजना २०८२ मंसिर २ गतेदेखि २०८२ मंसिर १५ गतेसम्म लागू हुनेछ।

Shlok Electronics Suppliers
9840528247 9762853229 9802530864
मा आजै सम्पर्क गर्नुहोस् ।

Address

Hetauda 4 Schoolroad
Hetauda

Opening Hours

Monday 09:00 - 06:00
Tuesday 09:00 - 06:00
Wednesday 09:00 - 06:00
Thursday 09:00 - 06:00
Friday 09:00 - 06:00
Sunday 09:00 - 06:00

Telephone

+9779802530864

Website

Alerts

Be the first to know and let us send you an email when DishHome FiberNet Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DishHome FiberNet Hetauda:

Share