17/05/2026
हाम्रो Easy Tech Computer मा पुन: कम्प्यूटरका विभिन्न कोर्षहरूमा कक्षा सञ्चालन भइरहेछ है।
इच्छुहरूले चाँडै सम्पर्क गर्नुहोला
👉 9842152377
साथै यहाँ कम्प्यूटर, ल्यापटप, मोबाइल मर्मत, अर्जेन्ट फोटो, फोटोकपी, लेमिनेशन लगायत कम्प्यूटरका सम्पूर्ण कामहरू गरिन्छ ।