17/02/2025
AI र Cyber Security सम्बन्धी महत्त्वपूर्ण सेसन!
सुन्दरहरैंचा विराट एक्स्पो-४ मा भोलि विशेष थिमेटिक सेसन हुँदैछ, जहाँ तपाईं AI र Cyber Security बारेमा विशेषज्ञबाट ज्ञान प्राप्त गर्न सक्नुहुन्छ।
📅 फागुन ६, गते मंगलबार
📍 औद्योगिक प्रदर्शनी केन्द्र, विराटचोक
⏰ दिउँसो १२:०० - २:०० बजे
🔹 डिजिटल सुरक्षाबारे बुझौं, प्रविधिको सही प्रयोग गरौं!
Manjul Bhattarai, Broadway Infosys का Expert सँग विशेष अन्तर्क्रिया।