23/06/2026
सूचना ! सूचना !! सूचना !!!
यसै सूचना मार्फत सम्पूर्ण विद्यार्थी, अभिभावक, ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूमा जानकारी गराइन्छ कि हाम्रो पसल मिति २०८३।०३।०९ गतेदेखि हालको स्थानबाट दुई घर पूर्वतर्फ (ल.च.मु. स्कुलको मूल गेट) को सामुन्ने सरेको छ।
यसैले आवश्यक सेवा तथा सामग्री खरिदका लागि नयाँ ठेगानामा पाल्नुहुन हार्दिक अनुरोध गर्दछौं। यहाँहरूको निरन्तर सहयोग, विश्वास तथा सद्भावका लागि धन्यवाद।
For More Details:
Prop. Purn Prakash Dutta
Vidya Computer Institue - Hoshanna Cyber
Jaleshwor (Infront of LCM Field gate),
984-4189987 / 9817602780