Subh Digital Solutions

Subh Digital Solutions we help people to find out Opportunities in field and be an

30/09/2021

सोसल मिडिया मेनेजर👨‍💻 बन्न चाहानेहरुको लागि 🥳खुशीको खबर
नेपाली भाषामा तयार गरिएको पहिलो पटक फेसबुक संग सम्बन्धित 🌟विशेष तालिममा यहाँहरुलाई खुशीको खबर

फेसबुक को माध्यमबाट कुनै पनि बिजनेश कम्पनीको 📣प्रमोशन गर्नको लागि उत्कृष्ट प्रोफाइल निर्माण,कन्टेन्ट निर्माण✍️ र त्यसलाई अत्याधिक जमातमा कसरी पु¥याउने । यो बिषयमा यदि तपाई सिक्न चाहानुहुन्छ भने हामीले यहाँको माझमा लिएर आएका छौ : 🌟फेसबुक मार्केटिङ इलाइट कोर्ष ।

आउनुहोस् । सामेल हुनुहास् ।👨‍💻 सोसल मिडिया मेनेजर बन्नको लागि एउटा नयाँ गोरेटो👣 खन्नुहोस् ।
📲📲+9779812168507

30/09/2021
👉हाम्रो समाज  धेरै नै द्रुत गती ले आगाडी बढ्दै छ। अहिले को युग Digital युग हो जहाँ हाम्रो सबै कामहरु 📱digital माध्यम बाट...
30/09/2021

👉हाम्रो समाज धेरै नै द्रुत गती ले आगाडी बढ्दै छ। अहिले को युग Digital युग हो जहाँ हाम्रो सबै कामहरु 📱digital माध्यम बाट जोडिदै छ। अब शिक्षा ,💪 स्वास्थ्य , बिल तथा भरपाई भुक्तानी सबै कार्यहरु digitally हुदै छन्। यसैको साथ यस digital जगतमा धेरै अवसरहरु पनि सिर्जना भए जहाँ jeff bezus , Mark juckerberg , Zack Ma , आदी जस्ता थुप्रै multi - centi - billionaires हरु बन्न पुगे। हामी पनि आफ्नो समाज संगै अगाडी बढ्नु पर्ने देखिन्छ।
यस कारण हामी लिएर आएछौ Digital marketing सिखेर अवसर निर्माण गर्ने माध्यम हरुको बारेमा सम्पूर्ण जानकारी नि: शुल्क तालिम को लागि📞 सम्पर्क गर्नु होस्। 💌💌💌

Address

Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Subh Digital Solutions posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Subh Digital Solutions:

Share