14/04/2026
नयाँ वर्ष २०८३ को शुभकामना।
नयाँ वर्षमा नयाँ जोश र नयाँ विश्वासका साथ सँगै अघि बढ्दै, एक-अर्काको सहकार्यले हाम्रो व्यापारलाई नयाँ उचाइमा पुर्याओस्।
यो वर्ष हाम्रो साझेदारी अझ बलियो बनोस् र दुबैको व्यवसायमा निरन्तर प्रगति तथा समृद्धि होस् 😇😇
Shova Computer & electronics family's