Grand Computer & Language Center

Grand Computer & Language Center “Empowering Skills for a Digital Future.”

29/11/2025

26/10/2025
"🎉 Grand Computer मा आयोजना गरिएको दशैं शुभकामना आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस अवसरमा सहभागिता जन...
26/09/2025

"🎉 Grand Computer मा आयोजना गरिएको दशैं शुभकामना आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस अवसरमा सहभागिता जनाई दिनु भएका सबै विद्यार्थी, शिक्षक तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद 🙏। विजयादशमी 2082 को मंगलमय शुभकामना 🌸।"

Group A देखि Group F सम्मका विद्यार्थीहरू मध्ये MS Word को परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्...
11/06/2025

Group A देखि Group F सम्मका विद्यार्थीहरू मध्ये MS Word को परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा पुरस्कार प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिन्छ।
विद्यार्थीहरूको अथक प्रयास र मेहनतको सराहना गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिन्छ।

धन्यवाद।

EXAM TIME  # #  MS-WORD  # # (2082/02/24)
07/06/2025

EXAM TIME # # MS-WORD # # (2082/02/24)

नतिजा प्रकाशित सूचनाविषय: एमएस-विन्डोज (Ms-Windows)विद्यार्थी संख्या: ८० जनायस वर्षको एमएस-विन्डोज विषयको नतिजा प्रकाशित...
19/05/2025

नतिजा प्रकाशित सूचना
विषय: एमएस-विन्डोज (Ms-Windows)
विद्यार्थी संख्या: ८० जना
यस वर्षको एमएस-विन्डोज विषयको नतिजा प्रकाशित गरिएको छ। कुल ८० जना विद्यार्थी सहभागी भएका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू यस प्रकार छन्:
सबै विद्यार्थीलाई बधाई तथा आगामी अध्ययनका लागि शुभकामना!

Exam time picture@ Grand Computer & Language Center (2082/02/03)
17/05/2025

Exam time picture@ Grand Computer & Language Center (2082/02/03)

Address

Tirhutiya Gachhi, Infront Of Sukrabari Bazar
Janakpur
JANAKPUR45600

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Telephone

+9779812082858

Alerts

Be the first to know and let us send you an email when Grand Computer & Language Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Grand Computer & Language Center:

Share