08/08/2026
🇰🇷काेरियन भाषा ! काेरियन भाषा !! काेरियन भाषा !!!🇰🇷
📚🇰🇷 नयाँ तथा पुराना विद्यार्थीहरूका लागि विशेष सूचना!
🇰🇷✅ भाषाकाे नयाँ कक्षा गर्न चाहानेकाे लागि zero Level बाट भाषाका कक्षाहरू मिति 2083/04/24 गते आइतबार 2:00 बजे बाट संचालन 🇰🇷
✅Rising British Language & IT College, Surunga ले EPS-TOPIK तयारी गरिरहेका आफ्ना पुराना विद्यार्थीहरूका लागि विशेष "EPS परीक्षा Course Book Class" सञ्चालन गरिरहेकाे कुरा जानकारी गराउँदछौं ।
EPS-TOPIK काे लागि विशेष "EPS परीक्षा Course Book Class" दिउँसो 12:30 बजे बाट
✅ Student तथा Dependent Visa मा काेरिया जान चाहानेकाे लागि विशेष तयारी कक्षा संचालन भइरहेको छ ।
📖 नयाँ EPS-TOPIK Course Book का आधारमा परीक्षा केन्द्रित अध्ययन, महत्त्वपूर्ण व्याकरण, शब्दावली, Listening तथा Reading अभ्यास सहित प्रभावकारी तयारी गराइनेछ।
✅ आधुनिक Full AI Smart Board बाट कक्षा संचालन गराइने छ ।
🎯2023 र 2025 मा 35% र 37% विद्यार्थीहरू पास गराउन सफल
🎯 लक्ष्य: EPS-TOPIK परीक्षा २०२६ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल
👉️Computer Official Course
के तपाईं Computer Course गर्न इच्छुक हुनुहुन्छ वा तपाईंलाई जागिर दिन सक्ने Professional Course गरी समयकाे utilize गर्ने सोचमा हुनुहुन्छ ? हजुरलाई दक्ष तथा अनुभवी शिक्षक द्वारा British Language Surunga ले यो कोर्ष सञ्चालन गर्दै छ । तल दिएको नम्बरमा गएर यस तालिमको बारेमा आजै बुझी आफ्नो सिट सुनिस्चित गर्नुहोस ।
[ Note: सम्पूर्ण विद्यार्थीहरूलाई : Computer का Course दक्ष नभइनजेल सम्म एउटै शुल्कमा सिकाइन्छ ।
📞सम्पूर्ण विवरणका लागि सम्पर्क (Whatsapp ): 980-7929794
Rising British Language & IT College Surunga, Jhapa
9807929794/9863725263
WhatsApp: 9807929794
Com. Software & Hardware, Korean, English & Japanese Language, Tuition All...
Computer, Laptop.