Online Driving License Form.

Online Driving License Form. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Online Driving License Form., Telecommunication Company, Jhapa District.

⚽ प्रेडिक्ट एण्ड विन (Predict & Win) प्रतियोगिता! स्पेन (Spain) विरुद्ध साउदी अरेबिया (Saudi Arabia) को रोमान्चक खेलमा क...
20/06/2026

⚽ प्रेडिक्ट एण्ड विन (Predict & Win) प्रतियोगिता!

स्पेन (Spain) विरुद्ध साउदी अरेबिया (Saudi Arabia) को रोमान्चक खेलमा कुन टिमले जित्ला? आफ्नो सही अनुमान लगाउनुहोस् र जित्नुहोस् दैनिक रु. ५० को रिचार्ज कार्ड! 🎁

🥳सहभागी हुनका लागि पालना गर्नुपर्ने सजिला नियमहरू:
1️⃣ हाम्रो पेजलाई लाइक र फलो (Like & Follow) गर्नुहोस्।2️⃣ यो पोस्टलाई आफ्नो प्रोफाइलमा सेयर (Share)गर्नुहोस्।
3️⃣ तल कमेन्ट बक्समा आफ्नो सही अनुमान (Prediction)
लेख्नुहोस्।
4️⃣ कमेन्टमै आफ्ना ३ जना साथीहरूलाइ ट्याग (Tag) गर्नुहोस्

⏰ नोट: खेल सुरु हुनु अगाडिसम्म गरिएका कमेन्टहरूलाई मात्र मान्यता दिइनेछ।
भाग्यशाली विजेताको घोषणा भोलि गरिनेछ। ढिला नगर्नुहोस्, आफ्नो अनुमान अहिलै कमेन्ट गर्नुहोस्! 👇

10/06/2026

आदरणीय अर्जुनधारा नगरपालिका,
कृषि क्षेत्रमा ट्र्याक्टरद्वारा जोताइ सेवाको शुल्क निर्धारण गरी किसान तथा सेवा प्रदायक दुवै पक्षलाई सहजता प्रदान गर्ने निर्णय स्वागतयोग्य छ। यसले सेवा शुल्कमा एकरूपता कायम गर्नुका साथै किसानहरूलाई अनावश्यक आर्थिक भारबाट जोगाउन मद्दत गर्नेछ।
तर, कृषि क्षेत्रको समग्र विकास र किसानको हितलाई मध्यनजर गर्दै दूध तथा अन्य कृषि उपजहरूको न्यूनतम समर्थन मूल्य (Minimum Support Price) निर्धारण तर्फ पनि नगरपालिका गम्भीर बन्न आवश्यक देखिन्छ।
आज किसानले उत्पादन गरेका दूध, तरकारी, फलफूल, अन्नबाली तथा अन्य कृषि वस्तुको मूल्य व्यापारी वा बजारको भरमा निर्धारण हुने अवस्था छ। उत्पादन लागत निरन्तर बढिरहेको बेला किसानले उचित मूल्य नपाउँदा कृषि पेशाप्रति निराशा बढ्दै गएको छ।
त्यसैले नगरपालिकासँग निम्न मागहरू राख्न चाहन्छौंः
✅ दूध तथा प्रमुख कृषि उपजहरूको उत्पादन लागत अध्ययन गरी न्यूनतम मूल्य निर्धारण गरियोस्।
✅ किसान, सहकारी, दुग्ध संकलन केन्द्र तथा सरोकारवालासँग छलफल गरी मूल्य निर्धारणको स्पष्ट मापदण्ड बनाइयोस्।
✅ किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने वातावरण सिर्जना गरियोस्।
✅ कृषि उत्पादनको बजारीकरण र मूल्य स्थिरताका लागि स्थानीय तहले आवश्यक पहल गरोस्।
जोताइ सेवाको शुल्क निर्धारण जस्तै किसानको पसिना र मेहनतको मूल्य सुनिश्चित गर्न दूध तथा कृषि उपजको मूल्य निर्धारण पनि समयको आवश्यकता हो। किसानलाई उत्पादनमा मात्र होइन, उत्पादनको उचित मूल्य प्राप्तिमा पनि स्थानीय सरकारको साथ आवश्यक छ।
"जोताइको मूल्य तोकिन्छ भने किसानले उत्पादन गरेको दूध र कृषि उपजको मूल्य किन नतोकिने?"
#किसान_मैत्री_नीति #कृषिको_उचित_मूल्य #अर्जुनधारा_नगरपालिका #दूध_तथा_कृषिजन्य_उपज #किसानको_अधिकार 🌾🥛

08/06/2026

Important: IOE has released a notice saying Engineering Entrance exam for TU will start from Asar 28 & registration form will open from Asar 3.

Good wishes to all the future Engineers.❤️

08/06/2026

Wow❤️

Address

Jhapa District

Telephone

+9779815045650

Website

Alerts

Be the first to know and let us send you an email when Online Driving License Form. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Driving License Form.:

Shortcuts

Share