26/08/2026
आज रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। यस दुःखद घटनाबाट आफन्त गुमाउनु भएका परिवारजन तथा प्रभावित सबैमा गहिरो समवेदना व्यक्त गर्दछौं।
भगवानले दिवंगत आत्माहरूलाई चिरशान्ति प्रदान गरून् र शोकमा रहनुभएका परिवारजनलाई यो असह्य पीडा सहने शक्ति प्रदान गरून्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापनाको काम सफल होस् भन्ने कामना गर्दछौं।
🙏 M.S Design Studio – Birtamod, Jhapa