Budhabare Space Cable Network

Budhabare Space Cable Network Local Cable Operator, in collaboration with Mega Max Tv and Broadlink Internet(fiber)

जन्मदिनको शुभकामना बालकृष्ण सर।
13/08/2026

जन्मदिनको शुभकामना बालकृष्ण सर।

जन्मदिनको हार्दिक शुभकामना आशिष सर।
21/07/2026

जन्मदिनको हार्दिक शुभकामना आशिष सर।

कसले मार्ला त बाजी? फ्रान्स की इंग्ल्याण्ड? कुन टिमले कति गोल लगाउँछ होला?
18/07/2026

कसले मार्ला त बाजी? फ्रान्स की इंग्ल्याण्ड? कुन टिमले कति गोल लगाउँछ होला?

जन्मदिनको शुभकामना सुमन सर
10/07/2026

जन्मदिनको शुभकामना सुमन सर

30/06/2026

बुधबारे तल्लो चोक स्थित बिजुलीको पोलमा आगो लागी भएको र हाम्रो optical fiber तारमा समस्या आएको हुनाले साबिक शान्तिनगर क्षेत्र तथा बुद्धशान्ति काे केही स्थान हरु मा ब्रोडलिंक नेट तथा टेलिभिजन अवरुद्ध भएको जानकरी गराउँदछौं साथै यस बाट पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौ।



#023555127

जन्मदिनको शुभकामना विश्वास सर
29/05/2026

जन्मदिनको शुभकामना विश्वास सर

श्रमिकहरूको पसिनाले नै संसार अघि बढेको छ, सबैलाई सम्मान। मे दिवसको सम्पूर्ण श्रमिक वर्गमा शुभकामना!
30/04/2026

श्रमिकहरूको पसिनाले नै संसार अघि बढेको छ, सबैलाई सम्मान। मे दिवसको सम्पूर्ण श्रमिक वर्गमा शुभकामना!

नयाँ वर्ष २०८३ को शुभकामना! तपाईंहरुको सहयोग र विश्वासका लागि धन्यवाद। आगामी दिनहरूमा अझ राम्रो सेवा दिने प्रतिबद्धता व्...
14/04/2026

नयाँ वर्ष २०८३ को शुभकामना! तपाईंहरुको सहयोग र विश्वासका लागि धन्यवाद। आगामी दिनहरूमा अझ राम्रो सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौं।

हाम्रो कार्यालयका कर्मचारी सुमन बिष्टको केही समयअघि दुर्घटना भएको थियो र उहाँ हाल बिएनसी अस्पतालमा उपचाररत हुनुहुन्छ। उह...
17/03/2026

हाम्रो कार्यालयका कर्मचारी सुमन बिष्टको केही समयअघि दुर्घटना भएको थियो र उहाँ हाल बिएनसी अस्पतालमा उपचाररत हुनुहुन्छ। उहाँको सफल शल्यक्रिया सम्पन्न भइसकेको छ र स्वास्थ्य अवस्था बिस्तारै सुधारोन्मुख हुँदै गएको छ। सुमन सरलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ।

Congratulations to the Nepali cricket team on their fantastic win against Scotland in the World Cup! Your hard work and ...
17/02/2026

Congratulations to the Nepali cricket team on their fantastic win against Scotland in the World Cup!
Your hard work and dedication have made the whole nation proud. Keep shining! 🇳🇵🏏

Address

Buddhashanti/3
Jhapa District
57200

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 12:00
Sunday 10:00 - 17:00

Telephone

+97723555127

Alerts

Be the first to know and let us send you an email when Budhabare Space Cable Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Budhabare Space Cable Network:

Shortcuts

Share