XP Multimedia Computer Training Center

XP Multimedia Computer Training Center XP Multimedia Computer Training Center, Bauniya Bazaar, Kailali. Offering Computer, Graphic Design, Accounting & Office Package Training. Call: 9812602030.

Best institute near Bauniya Bazaar. XP Multimedia Computer Training Center – Bauniya, Kailali

XP Multimedia is the leading computer training center in Bauniya, Kailali, offering professional and practical courses in Office Package, Graphic Design, and Accounting. We are committed to providing high-quality education with experienced trainers who focus on hands-on learning to help students develop

real-world skills. Our courses are affordable and flexible, suitable for students, professionals, and anyone who wants to boost their computer skills or start a career in multimedia and accounting. We also provide guidance, career support, and practical projects to ensure you gain confidence and expertise.

📍 Location: Bauniya, Kailali
📞 Contact: 9812602030
📧 Email: [email protected]

Why Choose XP MULTIMEDIA COMPUTER TRAINING CENTER?

- Experienced trainers with real-world knowledge
- Practical & project-based learning
- Affordable courses with flexible timings
- Focus on career growth and skill development

Join XP Multimedia today and take your first step toward professional success in computers, graphic design, and accounting!

गणककाे अनलाइन फाराम यसरी भर्नुस । पद गणक र सुपरिवेक्षक माग संख्या ४४०० भन्दा धेरै  | लिखित परिक्षा हुदैन फाराम भर्न कुनै...
29/01/2026

गणककाे अनलाइन फाराम यसरी भर्नुस । पद गणक र सुपरिवेक्षक माग संख्या ४४०० भन्दा धेरै | लिखित परिक्षा हुदैन फाराम भर्न कुनै पैसा लाग्दैन ७५ दिनमा ८२ हजार भन्दा धेरै कमाउन सकिन्छ ।

Ganak ra Suparibechhak online form kasari varne (Enumerator) र सुपरीवेक्षक (Supervisor) को अनलाइन फारम भर्ने ...

computer-institute-near-meआजको डिजिटल युगमा खाली समय खेर फाल्नु भन्दा कम्प्युटर सिकेर आफ्नो भविष्य सुरक्षित बनाउनु धेरै ...
17/11/2025

computer-institute-near-me
आजको डिजिटल युगमा खाली समय खेर फाल्नु भन्दा कम्प्युटर सिकेर आफ्नो भविष्य सुरक्षित बनाउनु धेरै महत्वपूर्ण छ। चाहे तपाईं विद्यार्थी हुनुहोस्, जागिरे वा गृहिणी—कम्प्युटर सिप हरेक क्षेत्रमा अवसर बढाइदिन्छ। खाली समयलाई उपयोगी बनाउँदै XP MULTIMEDIA COMPUTER TRAINING CENTER, Bauniya मा आएर Office Package, Graphic Design, Accounting Package जस्ता माग बढी हुने Computer Course सिक्न सकिन्छ। आज सिकेको सिपले भोलि रोजगारी, फ्रीलान्स वा पार्ट–टाइम काममा ठूलो सहयोग पुर्‍याउँछ। त्यसैले, आजैदेखि खाली समयलाई मूल्यवान बनाऔँ—कम्प्युटर सिकौँ, भविष्य उचालौँ। XP MULTIMEDIA सँगै अघि बढौँ।
🏫 XP MULTIMEDIA Computer Training Center
📍 Location: Bauniyan-Kailali, Nepal
📞 Call: +977-9812602030
💬 WhatsApp: +977-9812602030
✉️ Email: [email protected]

14/11/2025

“बिहानको समय खाली छ? XP Multimedia Computer Training Center, Bauniya मा समयमै computer सिकिहालाैं र Computer Skill upgrade गरौँ। ||Computer Institute in Bauniya||
🏫 XP MULTIMEDIA Computer Training Center
📍 Location: Bauniyan-Kailali, Nepal
📞 Call: +977-9812602030
💬 WhatsApp: +977-9812602030
✉️ Email: [email protected]













🎓 Tally Accounting Class Started!Join our professional Accounting & Tally course and build your career in finance and bu...
10/11/2025

🎓 Tally Accounting Class Started!
Join our professional Accounting & Tally course and build your career in finance and business management.
📘 Practical training | Experienced instructors | Job-oriented course
📞 Call/Message us to book your seat today!
🏫 XP MULTIMEDIA Computer Training Center
📍 Location: Bauniyan-Kailali, Nepal
📞 Call: +977-9812602030
💬 WhatsApp: +977-9812602030
✉️ Email: [email protected]


🌄 2 वर्ष अघि हाम्रो Godawari यात्रा!सम्झना ताजा गरौं, रमाइलो पलहरू शेयर गरौं।📸 XP Multimedia Computer Training Center, B...
07/11/2025

🌄 2 वर्ष अघि हाम्रो Godawari यात्रा!
सम्झना ताजा गरौं, रमाइलो पलहरू शेयर गरौं।
📸 XP Multimedia Computer Training Center, Bauniya संग हाम्रो adventure पनि यादगार!

सम्पुर्ण नेपालीजनहरुमा मंगलमय शुभकामना ।
29/09/2025

सम्पुर्ण नेपालीजनहरुमा मंगलमय शुभकामना ।

सम्पुर्ण नेपालीजनहरुमा घटस्थापनको हार्दिक मंगलमय शुभकामना ।
22/09/2025

सम्पुर्ण नेपालीजनहरुमा घटस्थापनको हार्दिक मंगलमय शुभकामना ।

सम्पूर्णमा जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना।,
09/08/2025

सम्पूर्णमा जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना।,

सम्पुर्णमा बिहानको नमस्कार ।
19/07/2025

सम्पुर्णमा बिहानको नमस्कार ।

आजको दिन र हाम्रो सौभाग्य
हामी कति भाग्यमानी छौं कि आजको यो सुन्दर दिन देख्न पायौं! जीवन आफैंमा एउटा ठूलो उपहार हो, र हरेक नयाँ बिहानीले हामीलाई नयाँ अवसर, नयाँ सम्भावना र नयाँ प्रेरणा बोकेर ल्याउँछ। हिजोका कुराहरू बिर्सिएर, भोलिको चिन्ता नगरी आजको पलमा जिउनु नै वास्तविक खुसी हो।

हामीले आजको दिनलाई केवल क्यालेन्डरको पानाको रूपमा मात्र नहेरी, यसलाई सिक्ने, अगाडि बढ्ने र केही राम्रो गर्ने एउटा मौकाको रूपमा लिनुपर्छ। प्रकृतिको सुन्दरता, आफ्ना प्रियजनहरूको साथ र हरेक स-साना कुराहरूमा पनि खुसी खोज्न सक्नु नै हाम्रो ठूलो उपलब्धि हो। जीवनमा उतारचढाव आउँछन्, चुनौतीहरू देखा पर्छन्, तर ती सबै अस्थायी हुन्। महत्त्वपूर्ण कुरा त ती चुनौतीहरूको सामना गरेर दृढताका साथ अगाडि बढ्नु हो।

आजको दिन हामीले देखेका हरेक कुरा, भेटेका हरेक व्यक्ति र भोगेका हरेक अनुभवले हामीलाई केही न केही सिकाउँछन्। त्यसैले, आजको दिनलाई सकारात्मक सोचका साथ अँगालौं, आफूभित्रको शक्तिलाई चिनौं र जीवनलाई पूर्ण रूपमा बाँच्ने प्रयास गरौं। हामी भाग्यमानी छौं किनकि हामीले आजको यो अनमोल दिन पाउन सफल भयौं!

तपाईको दिन शुभ रहोस ।‌
साथै TikTok मा पनि जोडिन सक्नुहुन्छ । https://www.tiktok.com/?_t=ZS-8yAYPaIX2o5&_r=1
मन परे शेयर गर्न सक्नुहुन्छ ।

27/06/2025

2081 SEE परीक्षामा पास हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुमा हार्दिक बधाई ।

लोक सेवा आयोग  सुदूरपश्चिम प्रदेशमा  अनलाइन फाराम भर्न अब केही दिन मात्र बाँकी
26/06/2025

लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशमा अनलाइन फाराम भर्न अब केही दिन मात्र बाँकी

Address

Bauniyan
Kailali
10903

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 10:00 - 17:00
Sunday 06:00 - 19:00

Telephone

+9779812602030

Website

Alerts

Be the first to know and let us send you an email when XP Multimedia Computer Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share